स्माईल डेन्टल क्लिनिकद्वारा गोबरडिया स्वास्थ्य चौकीमा निःशुल्क दन्त शिबिर सम्पन्न

देउखुरी । भालुबाङ्ग पुल्चोक स्थित स्माईल डेन्टल क्लिनिकले आफ्नो स्थापनाको २० वर्ष पुगेको अवसरमा गढवा र राप्ती गाउँपालिकामा तीन दिने निःशुल्क दन्त शिबिर र निःशुल्क प्लास्टिक सर्जरी स्क्रिनिङ्ग शिविर संचालन गरेको…

कानुन निर्माण र कार्यान्वयन पक्ष बलियो बनाउन जोड

देउखुरी । लुम्बिनी प्रदेश सभाबाट पहिलो कार्यकालमा ७२ वटा ऐन बने । यि ऐन मध्य ४९ वटा मात्रै जनसरोकारका थिए । भने अरु प्रशासनिकि र सालबसालीका ऐन थिए । दोस्रो…

पब्लिक क्याम्पस चलाउने जिम्मा प्रदेश सरकारलाई दिइयोस् : मुख्यमन्त्री आचार्य

दाङ-लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उच्च शिक्षा क्षेत्रको सुदृढीकरणका लागि नीतिगत, संरचनात्मक र व्यवहारिक सुधारमा प्रदेश सरकार सक्रिय रहेको बताउनु भएको छ । शनिबार दाङको देउखुरीस्थित ऐरावती बहुमुखी क्याम्पसमा पब्लिक…

राप्ती गाउँपालिकाको नीति तथा कार्यक्रम : लुम्बिनी प्रदेश सभाका सभामुखद्वारा विशेष सम्बोधन

  तुल बहादुर कवँर मगर देउखुरी ।  दाङको राप्ती गाउँपालिकाले नीति तथा कार्यक्रम गाउँसभामा प्रस्तुत गरेको छ। गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरको विशेष उपस्थितिमा…

स्काउट अभियानले स्वयंसेवी भावनाको विकास गरेको छः मुख्यमन्त्री आचार्य

दाङ–लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा प्रदेश स्काउट संरक्षक चेतनारायण आचार्यले नेपाल स्काउटको ७४औँ स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । स्काउट अभियानले बालबालिका तथा युवाहरूको शारीरिक, बौद्धिक, सामाजिक, आध्यात्मिक र…

गढवा गाउँपालिकाको नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित

    आलोक भावुक गढवा । दाङ देउखुरीको गढवा गाउँपालिकाले सत्रौँ गाउँसभा बुधबार आफ्नो नीति तथा कार्यक्रम सर्वस्व सम्मत रूपमा पास पारित गरेको छ। गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोखरेलले प्रस्तुत…

लुम्बिनीको बजेट ३८ अर्ब ९१ करोड

देउखुरी । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२\०८३ का लागि ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । जसमध्ये चालुतर्फ १२ अर्ब १ करोड ४७ लाख ८६…

लुम्बिनीको बजेट आज कृषि, पूर्वाधार र रोजगारीलाई प्राथमिकता

दाङ-लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि आज आइतबार बजेट प्रस्तुत गर्ने भएको छ । प्रदेश सभाको तेह्रौँ बैठक दिउँसो ३ बजे बस्ने तय भएको छ । उक्त…

दाङमा भरुवा बन्दुकसहित एक जना पक्राउ

दाङ- दाङको बंगलाचुली गाउँपालिका–३ लेखटापामा अवैध हातहतियार राखेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ४४ वर्षीय लुम बहादुर रावत रहेका छन् । जेठ २९ गते करिब साँझ…

घोसखोलामा झोलुंगे पुल निर्माण भएपछि विद्यार्थीहरुमा छायो खुसी

  तुल बहादुर कवँर मगर घोसखोलामा झोलुंगे पुल निर्माण भएपछि राप्ती गाउँपालिका–९ सिमले र बंगलाचुली गाउँपालिका–८ झुण्डीका विद्यार्थीहरुलाई पठन पाठनमा सहज भएको छ । ‘पहिले त खोलामा पानी बढेपछि स्कुल…