दाङ—लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले प्रदेश सरकारको बजेट निर्माण प्रक्रियालाई कपोकल्पित ढंगले अनावश्यक विवादमा तानिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको बताउनु भएको छ । उहाँले बजेट निर्माण एक नियमित…
Month: २०८२, १६ असार सोमबार २२:०४
भारी वर्षाको सम्भावनाका कारण राप्तीमा दुई दिन विद्यालय बन्द
तुलबहादुर कवँर मगर दाङको राप्ती गाउँपालिकाले भारी वर्षा र संभावित बाढी, पहिरो तथा अन्य प्राकृतिक प्रकोपको जोखिमलाई मध्यनजर गर्दै असार १६ र १७ गते २ दिनका लागि पालिका भित्रका सबै…
धानखेतीमा लाग्ने लागत घटाउन खोजीरहेका छौंः मुख्यमन्त्री आचार्य
दाङ–लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले २२ औं राष्ट्रिय धान दिवस, २०८२ को अवसरमा शुभकामना व्यक्त गर्नु भएको छ । २०६१ सालदेखि आषाढ १५ लाई राष्ट्रिय धान दिवसका रूपमा मनाउन थालिएको…
जथाभावी एण्टिबायोटिक प्रयोग रोक्न समुदाय स्तरमै जनचेतना आवश्यक : अध्यक्ष विष्ट
तुलबहादुर कवँर मगर देउखुरी । दाङको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले जथाभावी एण्टिबायोटिक प्रयोगले मानव स्वास्थ्यमा गम्भीर असर पार्ने भएकाले यसलाई न्यूनीकरण गर्न समुदाय स्तरमै जनचेतना फैलाउनु अत्यावश्यक रहेको बताउनुभएको…
जसपा नेपालद्वारा लुम्बिनी सरकारलाई दिएकाे समर्थन फिर्ता
दाङ – उपेन्द्र यादवको नेतृत्वमा रहेको जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। लुम्बिनी प्रदेशमा वर्तमान सरकारलाई दिएको समर्थन औपचारिक रूपमा फिर्ता लिएको जसपा,…
एसईईको नतिजा सार्वजनिक, ६२ प्रतिशत विद्यार्थी ग्रेडेड, ४८ हजार १७७ विशिष्ठ श्रेणीमा
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । नतिजामा ६२ प्रतिशत विद्यार्थीहरु ग्रेडेड भएका छन् । जसमध्ये ३.६ देखि ४ जीपीए ल्याउने विद्यार्थीको…
रोटरी क्लव राप्तीद्धारा अन्तर्राष्ट्रिय लागूपदार्थ तथा अवैध तस्करी विरुद्धको दिवस शंकर माध्यमिक विद्यालयमा सम्पन्न
देउखुरी । दाङको राप्ती गाउँपालिका वडा नं. ८ पिपरीमा अवस्थित शंकर माध्यमिक विद्यालयमा रोटरी क्लव अफ राप्तीले ‘जन्जिर तोडौः रोकथाम, उपचार र पुनस्र्थापना’ भन्ने मुल नाराका साथ अन्तर्राष्ट्रिय लागूपदार्थ तथा…
राप्ती गाउँपालिकाद्वारा दुर्घटनामा परेका मजदुरलाई बीमा रकम भुक्तानी
तुलबहादुर कवँर मगर देउखुरी । दाङको राप्ती गाउँपालिकाले काम गर्ने क्रममा घाइते भएका एक मजदुरलाई मजदुर दुर्घटना बीमा योजनाअन्तर्गत उपचार खर्च वापतको रकम हस्तान्तरण गरेको छ। पालिकाभित्रका मजदुरहरूको सामाजिक…
राप्ती गाउँपालिकाद्वारा ६३ करोड बढीको बजेट प्रस्तुत
तुलबहादुर कवँर मगर देउखुरी । दाङको राप्ती गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ६३ करोड बढीको बजेट प्रस्तुत गरेको छ । मंगलवार पालिका उपाध्यक्ष कमलापति चौधरीले उक्त आकारको…
राप्ती गाउँपालिकाको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित
तुलबहादुर कवँर मगर दाङको राप्ती गाउँपालिकाको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको छ । दोस्रो गाउँसभाको सातौं अधिवेशनको पहिलो बैठकमा गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले प्रस्तुत…
