घोराही । गुरुकुल एकेडेमी घोराहीको १०औं वार्षिकोत्सव ईन्जिनियर अनन्तराज घिमिरेको अध्यक्षतामा सम्पन्न भएको छ। सो अवसरमा घोराही उपमहानगरपालिका सामाजिक विकास महाशाखाका प्रमुख नारायण पौडेलले शिक्षा क्षेत्रमा गुरुकुल एकेडेमीको योगदानको…
Month: २०८१, १९ माघ शनिबार २१:३०
स्थानीय अर्थतन्त्रलाई बलियो बनाउने प्रमुख आधार पर्यटन: मुख्यमन्त्री आचार्य
गुल्मी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय अर्थतन्त्रलाई बलियो बनाउने प्रमुख आधारको रुपमा पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखिएको बताउनु भएको छ । मदाने गाउँपालिका वडा नं. ६ गुल्मिमा रहेको कङ्के…
काठमाडौंबाट दाङ आउदै गरेकाे बस नवलपरासीमा दुर्घटना
पुर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को दुम्कीवास जङ्गलमा बस र इभि हाइस एकापसमा ठोक्किँदा एक भारतीय नागरिकको मृत्यु भएको छ। दुर्घटनामा परी अन्य नौ जना घाइते भएका छन्। विनयी त्रिवेणी…
राप्ती गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी मावि मौरीघाटलाई
तुलबहादुर कवँर मगर देउखुरी । दाङ देउखुरीको राप्ती गाउँपालिका–४ मौरीघाटमा सञ्चालित राप्ती गाउँपालिका स्तरीय १५ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधी श्री माध्यमिक विद्यालय मौरीघाटले हात पारेको छ…
