बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भ्रष्टाचार बिरुद्ध शुन्य सहनशीलताकाे नीति अवलम्बन गरिएको बताउनु भएको छ । बुद्धभूमि जेसीजकाे साताैं पद हस्तान्तरण कार्यक्रमकाे उद्घाटन सत्रलाइ सम्बाेधन गर्दै मुख्यमन्त्री आचार्यले…
Month: २०८१, १८ माघ शुक्रबार २०:२०
देउखुरीमा पिकअपको ठक्करबाट एकको मृत्यु, २ घाइते
दाङ – कुखुरा बोक्ने पिकअफ गाडीले ठक्कर दिदा देउखुरीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बबई गाउँपालिका ३ पुरन्धारा बस्ने वर्ष ४५ की फुलबारी चौधरी रहेको…
हरेक क्षेत्रमा श्रेष्ठता हाँसिल गर्ने हाे भने विदेश जाने सपना देख्नुपर्दैन: मुख्यमन्त्री आचार्य
बुटवल-लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले हरेक क्षेत्रमा श्रेष्ठता हाँसिल गर्ने हाे भने विदेश जाने सपना देख्नु नपर्ने बताउनु भएको छ । न्यू होराइजन अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालय बुटवल–११ काे ३५…
याेजना छनाेट र कार्यान्वयनमा देखिएकाे विकृति राेक्न निर्मम निर्णय लियाैं: मुख्यमन्त्री आचार्य
कपिलवस्तु । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले याेजना छनाेट र कार्यान्यवनमा देखिएकाे विकृतिलाइ अन्त्य गर्न प्रदेश सरकार निर्मम बनेर अघि बढेकाे बताउनु भएको छ । कपिलवस्तु स्थित आनन्द नगरमा मदन…
राष्ट्रपति रनिङ शिल्डमा गाेरखा लमहीकाे लगातार जित
लमही-राष्ट्रपति रनिङ शिल्डमा गोरखा माध्यमिक विद्यालय लमहीको लगातार दोस्रो जित निकाल्न सफल भएको छ । यस बर्षकाे रनिङ शिल्डकाे उपाधि समेत गाेरखाले हात पारेकाे हाे । लमही नगरपालिकाले आयाेजना गरेकाे…
लुम्बिनीका करिव ३ लाख किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भी खोप लगाइने
बासुदेव न्यौपाने, देउखुरी । राष्ट्रिय खोप कार्यक्रम अन्तरर्गत लुम्बिनी प्रदेशमा २ लाख ६२ हजार ५ सय २१ जना किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भी खोप लगाइने भएको छ । लुुम्बिनी…
राप्ती गाउँपालिकामा १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
तुल बहादुर कवँर मगर देउखुरी । दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नं. ४ मौरीघाटमा बुधबारदेखि राप्ती गाउँपालिका स्तरीय १५ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ ।…
सरकारी सवारीलाई निगरानीमा राख्दै स्वास्थ्य मन्त्रालय
बासुदेव न्यौपाने/देउखुरी । लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालय मातहत रहेका कार्यालय, अस्पताल तथा स्वास्थ्य संस्थाका सरकारी सवारी साधनमा ग्लबोल पोजिसनिङ सिस्टम (जिपिएस) अर्थात् डिजिटल निगरानीको प्रक्रिया सुरु भएको छ ।…
प्रेस सेन्टर नेपालकाे स्थापना दिवसः राप्ती शाखाद्वारा भालुबाङमा दीप प्रज्वलन
भालुबाङ । प्रेस सेन्टर नेपालको २१ औं स्थापना दिवसको अवसरमा दाङको भालुबाङमा दीप प्रज्वलन गरिएको छ । प्रेस सेन्टर नेपाल राप्ती गाउँपालिका शाखाले स्थापना दिवसको अवसरमा पुलचाेक भालुबाङमा मैनवक्ती…
खेल क्षेत्रको समग्र विकास प्रदेश सरकारको उच्च प्राथमिकताः मुख्यमन्त्री आचार्य
तुलसीपुर–लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले तुलसीपुर नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्नु भएको छ । अमर माध्यमिक विद्यालय उरहरिमा आयोजना गरिएको रनिङ शिल्डको मुख्यमन्त्री आचार्यले मंगलबार उद्घाटन गर्नु भएको…
