राष्ट्रपति रनिङ शिल्डमा गाेरखा लमहीकाे लगातार जित

लमही-राष्ट्रपति रनिङ शिल्डमा गोरखा माध्यमिक विद्यालय लमहीको लगातार दोस्रो जित निकाल्न सफल भएको छ ।

 

यस बर्षकाे रनिङ शिल्डकाे उपाधि समेत गाेरखाले हात पारेकाे हाे । लमही नगरपालिकाले आयाेजना गरेकाे साताैं राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगितामा गोरखा मोडेल सेकेन्डडरी स्कुलले उपाधि जित्न सफल भएको हाे ।

१८ गोल्ड, ५ कास्य र २ रजत सहित २५ मेडल जितेर प्रथम भएको हाे । माध्यमिक विद्यालय फल्कापुर स्कुल ३ गोल्ड ५ सिल्भर र ७ रजत सहित १५ मेडल जितेर दोस्रो र सूर्य बिनायक मावि नर्तीले गोल्ड ३, कास्य २ र रजत १ गरि ६ मेडल जिति तेस्रो स्थान हासिल गर्न सफल भएको छ ।

तपाईको प्रतिक्रिया