देउखुरी । दाङको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई प्रदेश सरकारका सबै मन्त्रालयहरूमा स्थानीय कच्चापदार्थद्वारा उत्पादित नेपाली हाते कागज अनिवार्य रूपमा प्रयोग गर्न आग्रह गर्नुभएको…
Month: २०८१, ७ पुष आईतवार २०:४२
कालिका विद्यालयले हाँसिल गरेका उपलब्धि शैक्षिक विकासकोलागि बलियो स्रोतः मुख्यमन्त्री आाचर्य
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुटवल उपमहानगरपालिका–१० मा रहेको देशकै उत्कृष्ट कालिका मानवज्ञान माध्यमिक विद्यालयको ६४ औं बार्षिकोत्सव एवम् अभिभावक दिवस उद्घाटन गर्नु भएको छ । विद्यालयले आइतबार…
एनपीएलः दीपेन्द्रसिंह ऐरीले जिते कार
सुदूरपश्चिम रोयल्सका कप्तान दीपेद्रसिंह ऐरी नेपाल प्रिमियर लिग ९एनपीएल०को सर्वोत्कृष्ट नेपाली खेलाडी बनेका छन्। सर्वोत्कृष्ट नेपाली खेलाडी घोषित भएपछि दीपेन्द्रले कार पुरस्कार प्राप्त गरेका हुन्। आफ्नो टोलीलाई उपविजेता बनाउन महत्त्वपूर्ण…
जनकपुरले जित्यो एनपीएलको उपाधि
जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई हराउँदै पहिलो संस्करणको नेपाल प्रिमियर लिग ९एनपीएल०को उपाधि जितेको छ। टीयू क्रिकेट मैदानमा आज सम्पन्न फाइनलमा जनकपुरले सुदूरपश्चिमलाई ५ विकेटले हराउँदै एनपीएलको उपाधि जितेको हो। सुदूरपश्चिमले…
दाङमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु, ११ घाइते
दाङ – दाङमा शुक्रबार भएको सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ। घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत घोराही उपमहानगरपालिक वडा नं. १० गुर्जेखोलानजिकै दिउँसो भएको सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ भने…
सिसहनियाँमा माइक्रोबसको ठक्करबाट एक जना गम्भीर घाइते
देउखुरी । दाङ देउखुरीकाे सिसहनियाँमा माइक्रोबसको ठक्करबाट एक जना गम्भीर घाइते भएका छन् । भालुवाङ देखि लमही तर्फ जादै गरेकाे रा १ ख ८०३ नम्बरको माइक्रो बसले बिहीबार बेलुकी ६:४५…
घुम्न जाउँ बर्दिया अभियानको सुभारम्भ, भ्रमणकालागि बर्दिया पुग्न मुख्यमन्त्रीको आह्वान
बर्दिया । लुम्बिनी प्रदेशको महत्वपूर्ण पर्यटकीय गन्तब्य बर्दियालाई लक्षित गरेर प्रदेश सरकारले घुम्न जाँउ बर्दिया अभियान सुभारम्भ गरेको छ । स्थानीय सरकार ठाकुर बाबा नगरपालिका संग सहकार्य गरेर प्रदेश सरकारले…
‘घुम्न जाउँ बर्दिया’अभियान उद्घाटन गरिदै, मुख्यमन्त्री आचार्यद्धारा बाघ–गैडा उद्धार केन्द्रको अवलोकन
बर्दिया। लुम्बिनी प्रदेशको पर्यटन प्रवर्धनका लागि प्रदेश सरकारले आजबाट ‘घुम्न जाऊँ बर्दिया’ अभियान सञ्चालन गर्दैछ । अभियानको उद्घाटन मुख्यमन्त्री चेतनारायण आचार्यले गर्दैहुनुहुन्छ । मुख्यमन्त्री आचार्य अहिले बर्दियामा हुनुहुन्छ । उहाँले…
मानव वन्यजन्तु द्वन्द्व समाधान बारे मुख्यमन्त्रीद्धारा जिम्मेवार पदाधिकारी संग छलफल
बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा देखिएको मानव बन्यजन्तु द्वन्द्वको समस्या समाधान र भावी योजना निर्माण बारे मुख्यमन्त्री चेतनारायण आचार्यले निकुञ्जका जिम्मेवार पदाधिकारी संग छलफल गर्नु भएको छ । बर्दिया…
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीबीच संयुक्त संवाद, समस्या समाधान गर्न सुझाव कार्यदल गठन
दाङ-लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विचमा कर्णाली नदीको स्रोत उपभोग तथा संरक्षणका क्षेत्रमा देखिएका समस्या समाधान गर्न दुई प्रदेशको संयुक्त सुझाव कार्यदल गठन गरिएको छ । कर्णाली नदीको नदीजन्य स्रोतको उपयोग…
