भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन

भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको निधन भएको छ । सिंहले सन् २००४ देखि २०१४ सम्म भारतको प्रधानमन्त्रीको पद सम्हालेका थिए । कांग्रेसका दिग्गज नेतासमेत रहेका सिंहको बिहीबार राति दिल्लीको एम्स…

कृषिमा आत्मनिर्भरता आर्थिक समृद्धिको आधारः अध्यक्ष विष्ट

  तुल बहादुर कवँर मगर देउखुरी । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले कृषि उत्पादन र उद्यमशिलता नै आर्थिक समृद्धिको मुख्य आधार भएको बताउनुभएको छ। उहाँले कृषिमा आत्मनिर्भरता र सहकारीको प्रभावकारी…

भ्रष्टाचारमुक्त शासन प्रणाली स्थापित गर्न लागि परेका छाैं : मुख्यमन्त्री आचार्य

दाङ- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकार भ्रष्टाचारमुक्त शासन प्रणाली स्थापित गर्न लागि परेकाे बताउनु भएको छ । सुशासन, पारदर्शिता कायम राख्न भ्रष्टाचारमुक्त शासन प्रणाली स्थापित गर्न प्रदेश सरकार…

गढवामा अटो रिक्सा दुर्घटना एक जनाको मृत्यु

दाङ – दाङमा अटो रिक्सा दुर्घटना हुँदा घाइते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ। बुधबार दिउँसो गढवा गाउँपालिका–५ कक्रहवास्थित गढवा कोइलावास सडकखण्डमा भएको दुर्घटनामा परेर घाइते तीन जनामध्ये…

क्रिसमस पर्वमा लुम्बिनीका मुख्यमन्त्री आचार्यको शुभकामना

देउखुरी। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले धार्मिक र सांस्कृतिक विविधतालाई सम्मान गर्दै, सबै धर्म र संस्कृतिलाई समान आदर गरिएको बताउनु भएको छ । क्रिसमस पर्वको शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले…

लमहीमा मोटरसाइकल दुर्घटनामा प्रहरी जवानको मृत्यु

देउखुरी – मोटरसाइकल दुर्घटना परी वडा प्रहरी कार्यालय लमही, दाङमा कार्यरत प्रहरी जवान गणेश चौधरीको मृत्यु भएको छ। ट्रकमा ठोक्किएर घाइते भएका मोटरसाइकलमा सवार प्रहरी जवान चौधरीको उपचारका क्रममा स्थानीय…

सिमा क्षेत्रमा हुने तस्करी नियन्त्रण गर्न प्रहरीको बिशेष निगरानी चाहियोःमुख्यमन्त्री आचार्य

देउखुरी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भारत संग सिमा जोडिएका जिल्लाहरुलाई प्राथमिकतामा राखेर प्रहरीले बिशेष सुरक्षा योजना अन्तरगत निगरानी बढाउनुपर्ने बताउनु भएको छ । सिमा क्षेत्रबाट भइरहेको चोरी तस्करी…

प्रदेश मन्त्रिपरिषद बैठकः पाँचौं अधिवेसन आह्वानकालागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय

देउखुरी। लुम्बिनी प्रदेश सरकारले प्रदेश सभाको पाँचौं अधिवेसन आह्वानकालागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सोमवार सम्पन्न प्रदेश मन्त्रिपरिषद् बैठकले आगामी पुस १६…

सिसहनियाँमा पुस २५ गतेदेखि औधोगिक तथा कृषि व्यापार महोत्सव सञ्चालन हुने

देउखुरी । सिसहनियाँ उद्योग वाणिज्य संघ सिसहनियाँले महोत्सव लगाउने भएको छ । सिसहनियाँ उद्योग वाणिज्य संघले सोमबार पत्रकार सम्मेलन गरेर राप्ती गाउँपालिका वडा नम्बर ५ कालापानी स्थित राप्ती आधारभूत अस्पतालको…

आर्थिक अनुशासन कायम गर्न बेरुजु हुनै नदिनेगरी काम गरौंः मुख्यमन्त्री आचार्य

देउखुरी। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आर्थिक अनुशासन कायम गर्न प्रदेश सरकारले बेरुजु हुनै नदिनेगरी काम गर्ने बताउनु भएको छ । महालेखापरीक्षकको कार्यालयले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको समन्वयमा सोमवार राप्ती…