लुम्बिनी सभाको ३३ औं बैठक बस्दै, यस्ता छन् कार्यसूची

देउखुरी । लुम्बिनी प्रदेश सभाको चौथो अधिवेसनको ३३ औं बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश निजामती सेवा ऐन, २०८० लाई संशोधन गर्न बनेको…

नेपाल मगर शिक्षक संघ दाङकाे जिल्ला तदर्थ समिति गठन

  तुल बहादुर कवँर मगर देउखुरी । नेपाल मगर शिक्षक संघ दाङ जिल्लाको प्रथम भेला शनिबार राप्ती गाउँपालिकाकाे सभा हल मसुरीयामा सम्पन्न भएको छ। संघका केन्द्रीय सदस्य लेखत बहादुर राना…

कानुनी अड्चन सरकारले फुकाउछ, विद्युतीय सवारी साधन चलाउनुसः मुख्यमन्त्री आचार्य

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी विकास कोषमा थन्किएर बसेको विद्युतीय सवारी साधनलाई छिटो सञ्चालनमा ल्याउन निर्देशन दिनुभएको छ । लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराज शाक्यलाई मुख्यमन्त्री…

पार्टी कार्यकर्तालाई मुख्यमन्त्रीकाे निर्देशन:`याेजना खाेज्दै हिड्ने हाेइन, कृषि फर्म खाेलेर आत्मनिर्भर बन्नुस´

 दाङ-लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा एमालेका केन्द्रीय सदस्य चेतनारायण आचार्यले प्रदेश सरकारले सुशासन कायम गर्न र भ्रष्टाचार उन्मुलन गर्न अघि बढाएकाे अभियानलाई जनता माझ पुर्‍याउन पार्टी पंक्तिलाइ निर्देशन दिनु भएको…

अन्तर्वातामा ‘कालापानी र लिपुलेक भारतको हो’ भन्ने उपमहासचिव मेटमणि चौधरीसँग पार्टीले सोध्यो स्पष्टीकरण

एक टेलिभिजन अन्तर्वार्तामा प्रयोग गरेको भाषालाई लिएर नेकपा एकीकृत समाजवादीले उपमहासचिव मेटमणि चौधरीसँग स्पष्टीकरण सोधेको छ । महासचिव घनश्याम भूसालले चौधरीसँग तीन दिनभित्र लिखित स्पष्टीकरण बुझाउन पत्र पठाएका छन् ।…

बहुविवाहपछि कतार भाग्न लागेका युवक विमानस्थलबाट पक्राउ

विदेश जान हिँडेका गोरखाका एक युवकलाई प्रहरीले बहुविवाहको आरोपमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ। आरुघाट गाउँपलिका–६ घर भएका २८ वर्षीय सुरज गुरुङलाई बहुविवाहको आरोपमा पक्राउ गरी अनुसन्धान सुरु गरिएको…

राप्तीमा बजार अनुगमन : अधिकांश पसलमा अखाद्य बस्तु फेला, झण्डै ३ लाख जरिवाना संकलन

  तुल बहादुर कवँर मगर भालुवाङ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगञ्जले मंगलवार र बुधवार गरी २ दिन राप्ती गाउँपालिका क्षेत्रको बजार अनुगमन गरेको छ । राप्ती गाउँपालिका,…

लुम्बिनी प्रदेश सभामा पेश भयो प्रतिवेदनसहितको स्थानीय सेवा गठनको विधेयक

दाङ–लुम्बिनी प्रदेश सभामा स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको प्रतिवेदन सहितको विधेयक पेश भएको छ। प्रदेश मामिला तथा कानुन समितिका सभापति दिलकुमारी बुढाले स्थानीय सेवाको…

लुम्बिनी प्रदेश सरकारले असाेज ३ गते संविधान दिवस भब्य रुपमा मनाउने

दाङ–लुम्बिनी प्रदेश सरकारले संविधान दिवस २०८१ लाई भब्य रुपमा मनाउने भएको छ । तीन दिनसम्म विभिन्न कार्यक्रम गरी प्रदेश सरकारले संविधान दिवस मनाउने भएको हो । संविधान सभाबाट नेपालको संविधान…

राप्तीमा रोटरी क्लव र चैतन्य पाठशालाद्धारा आत्महत्या रोकथाम दिवस सम्पन्न

देउखुरी । रोटरी क्लब अफ राप्तीको आयोजनमा राप्ती गाउँपालिका वडा नं. १ भालुवाङमा विश्व आत्महत्या रोकथाम दिवस सम्पन्न भएको छ । रोटरी क्लब अफ राप्तीेले विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा…