दशरथ घिमिरे देउखुरी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानले संघीयताको सवलीकरणका लागि प्रदेशलाई बलियो बनाउनुपर्ने बताएका छन्। संविधान दिवसको अवसरमा लुम्बिनी प्रदेशमा आयोजना गरिएको संघीयता सवलीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई संवोधन…
Month: २०८१, २ आश्विन बुधबार २०:०५
जव दिलबहादुर काठको कोसि बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगेपछी…
दाङ–शिरमा ढाका टोपि । खुट्टामा प्लास्टिकको चप्पल । पिठ्यूमा भारी । उमेरले ६० बर्ष पुग्नु भएका दिलबहादुर शाही लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेट्न प्रदेश राजधानी राप्ती उपत्यका देउखुरी आईपुग्नु…
लुम्बिनीः संविधान दिवसमा १२ अस्पतालमा प्रयोगशाला परीक्षण र आकस्मिक टिकट निःशुल्क
देउखुरी। लुम्बिनी प्रदेश सरकारले तीन दिनसम्म विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउने निर्णय गरेको छ । असोज २ देखि ४ गतेसम्म विभिन्न कार्यक्रम गरेर प्रदेश सरकारले संविधान दिवस मनाउन…
एमाले संसदीय दलले लागु ग¥यो आचारसंहिता
देउखुरी । नेकपा एमाले लुम्बिनी प्रदेश सभा संसदीय दलले प्रदेश सभा सदस्यहरुलाई आचारसंहिता लागु गरेको छ । एमाले प्रदेश सभा संसदीय दलको मंगलबार राप्ती उपत्यका देउखुरीमा बसेको बैठकले प्रदेश सभा…
नेकपा एसका दाङ जिल्ला उपाध्यक्ष सहित तिनजना एमालेमा प्रवेश
देउखुरी । नेकपा एकीकृत समाजबादी परित्याग गरि तीन जना नेकपा एमालेमा प्रवेश गरेका छन । एकीकृत समाजबादी दाङ जिल्ला कमिटी उपाध्यक्ष बिष्णु गुरुङ, जिल्ला कमिटी सदस्य तथा राप्ती कमिटी…
स्वास्थ्य क्षेत्रमा राप्ती गाउँपालिका लगातार चौथो पटक जिल्लामै उत्कृष्ट घोषित
बासुदेव न्यौपाने देउखुरी । स्वास्थ्य क्षेत्रमा गरेको कामको उत्कृष्टताको आधारमा दाङका १० वटा पालिका मध्ये राप्ती गाउँपालिका उत्कृष्ट घोषित भएको छ । राप्ती गाउँपालिका लगातार चौथो पटक जिल्लामा उत्कृष्ट भएको…
लुम्बिनीमा चालू अधिवेशन अन्त्य
दाङ-लुम्बिनी प्रदेशकाे चालू अधिवेशन आज राती १२ बजे देखि लागू हुनेगरी प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले अन्त्य गर्नु भएको छ । विहान बसेकाे प्रदेश सरकारकाे बैठकले चालू अधिवेशन अन्त्यका लागि…
लुम्बिनी प्रदेशः कांग्रेस सचेतक गिरीको राजीनामा
दाङ–नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सचेतक नीमा गिरीले पदबाट राजीनामा दिएकी छन्। संसदीय दलका नेता डिल्लीबहादुर चौधरीसमक्ष गिरीले सोमवार राजीनामा बुझाएकी हुन्। राजीनामा दिनेबारे गिरीले विविध कारणले आगामी दिनमा सचेतकको जिम्मेवारी…
लुम्बिनी प्रदेश योजना आयोगकाे उपाध्यक्षमा डा डिल्लीराज अर्याललाई नियुक्त गर्ने मन्त्रिपरिषद्काे निर्णय
देउखुरी । लुम्बिनी प्रदेश सरकारले प्रदेश योजना आयोगमा रिक्त पदाधिकारी नियुक्त गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षमा सोमवार बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले प्रदेश योजना आयोगको उपाध्यक्षमा गुल्मी मालिका…
संविधान दिवस जनस्तरबाट भब्य रुपमा मनाउन मुख्यमन्त्री आचार्यको आह्वान
दाङ–लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधान दिवस २०८१ जनस्तरबाट भब्य रुपमा मनाउन आह्वान गर्नु भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय राप्ती उपत्यका देउखुरीमा सम्पन्न संविधान तथा राष्ट्रिय दिवस मूल…
