प्युठानमा किशोर किशोरी प्रजनन स्वास्थ्य कार्यक्रम सुरु

प्युठानमा कम उमेरमा विवाह गर्ने र उमेर नै नपुगी गर्भवती हुने सख्यामा कमी आउन सकेको छैन । कानूनत २० वर्ष भन्दा मुनी हुने विवाहलाई बाल बिवाह हुने व्यवस्था रहेता पनि…

प्रगतिशिल पत्रकार संघ दाङको अध्यक्षमा महेश रिजाल

दाङ । प्रगतिशिल पत्रकार संघ नेपाल दाङ शाखाको अध्यक्षमा महेश रिजाल चयन भएका छन् । शाखाको घोराहीमा संम्पन्न भेलाले प्रगतिशील पत्रकार संघ दाङले रिजाल अध्यक्षमा चयन गरेको हो । जसको…

स्वर्णीमको सन्देश- देउवा-आरजु गिरोहको अपमानले कांग्रेस छाडें

स्वर्णीम वाग्लेले कांग्रेसका चार नेतालाई सन्देश पठाउँदै पार्टी छाडेको बताएका छन्। आफूले देउवा–आरजु गिरोहको अपमानले कांग्रेस छाडेको उक्त सन्देशमा उल्लेख गरेका छन्। उनले कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा,…

लघुवित्तको ऋण मिनाहा हुन्छ भन्ने भ्रममा नपर्न लघुवित्त कर्मचारी मञ्चको आग्रह

अरुण पौडेल देउखुरी । आर्थिक मन्दीका कारण बैङ्कहरूले बढाएको ब्याजदरको विरोधमा उद्योगीहरू आन्दोलनमा छन् । अधिकांश सहकारी संस्थाहरू सङ्कटको अवस्थामा पुगेका छन् । पछिल्लो समय लघुवित्तको ऋण तिर्न नसक्दा घर…

प्युठानका डाक्टरः जसले त्रिवि शिक्षण अस्पताल छाडेर दुर्गम गाउँ रोजे

  बासुदेव न्यौपाने प्युठान । मल्लरानी –२, चुजाकी ७७ वर्षिया लालिदेवी घर्ती निःशुल्क स्वास्थ्य उपचार गर्न पाउदा खुसी थिइन् । ज्वरो आउने, खान मन नलाग्ने, उल्टी हुने जस्ता समस्या देखिएपछि…

बिना निष्कर्ष टुंगियो गठबन्धनको बैठक, मन्त्रिपरिषद् विस्तारमा सहमति जुटेन

मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न मंगलबार बेलुका बसेको सत्तारुढ गठबन्धन दलहरुको बैठक बिना निष्कर्ष टुंगिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा कुनै सहमित हुन सकेन। बैठक फेरि बुधबार बिहान ९ बजे…

पर्यटक भित्र्याउन राजपुर–१ मा पौडी प्रतियोगिता हुदै

  दाङ–राजपुर गाउँपालिका वडा नम्बर १ को कार्यालयले पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्न बुधबार भोली स्थानीय रानी पोखरीमा पौडी प्रतियोगिता आयोजना गर्न थालिएको छ । वडा नम्बर १ भित्र पर्यटकलाई आकर्षित…

लुम्बिनी सरकारको चौमासिक प्रगति समीक्षाः योजना कार्यान्वयनमा केन्द्रीत हुन निर्देशन

टीका बस्नेत देउखुरी । लुम्बिनी प्रदेश विकास समस्या समाधान समितिको बैठक एवं दोस्रो चौमासिक प्रगति समीक्षा कार्यक्रम सोमबारदेखि सुरु भएको छ । प्रदेश योजना आयोगको आयोजनामा सुरु भएको समीक्षा कार्यक्रममा…

चार दिनकी सुत्केरी भोकभोकै

दशरथ घिमिरे देउखुरी । खरको छानो, सिठाले बेरेर माटोले लिपपोत गरिएको एउटा सानो घर । फाटेको झुलभित्र चार दिने शिशुको हेरविचारमा हुनुहुन्छ आमा विमला यादव । लामखुट्टेभन्दा माखाबाट बच्चालाई जोगाउन…

स्थानीयले गरे सम्राट सिमेन्ट उद्योग जाने सडक अवरुद्ध

देउखुरी । दाङमा सम्राट सिमेन्ट उद्योग जाने सडक अवरुद्ध पारिएको छ। लमही नगरपालिका–७ मा गठित सम्राट सिमेन्ट प्रभाबित संघर्ष समितिले आइतबारदेखि अनिश्चितकालीन सडक अवरुद्ध गरेको हो। सम्राट सिमेन्ट उद्योगले स्थानीयसँग…