रेडक्रस लालमटिया उपशाखाको सभापतीमा किरण भण्डारी सर्वसम्मत निर्वाचित

  देउखुरी । नेपाल रेडक्रस सोसाइटी उपशाखा लालमटियाले सभापतीमा किरण भण्डारी सहितको नयाँ कार्य समिति सर्वसम्मत रुपले चयन भएको छ । राप्ती गाउँपालिका ३ मसुरीयामा शनिवार आयोजित रेडक्रसको छैठौं अधिवेशनले…

सपथ ग्रहणका लागि पर्खिरहेकाे लुम्बिनी प्रदेश सभाकाे नव निर्मित भवन

दाङ-लुम्बिनी प्रदेश सभाले आफ्नै संरचनामा सपथ ग्रहण गराउने तयारी सबै पुरा भएको छ । दिउँसो १ बजे सपथ राखिएको छ । प्रदेश प्रमुख अमिक शेरचनकाे स्वागत, सलामी र त्यसपछि सपथ…

मेघा कलेजको ‘मेघा सोसल प्रोजेक्ट, रुरल क्याम्प’ दाङको लमहीमा

  लमही । मेघा कलेज काठमाडौंले ‘मेघा सोसल प्रोजेक्ट, रुरल क्याम्प’ दाङको लमहीमा सम्पन्न गरेको छ । ‘मेघा सोसल प्रोजेक्ट, रुरल क्याम्प’ अन्तर्गत कलेजले विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको हो ।…

ब्राजिलाका महान फुटबल खेलाडी पेलेको निधन

ब्राजिलाका महान फुटबल खेलाडी पेलेको निधन भएको छ। ‘फुटबलका जादुगर’, ८२ वर्षीय पेले लामो समयदेखि मिर्गौला र प्रोस्टेटसम्बन्धी रोगबाट ग्रसित थिए। २१ वर्षको लामो फुटबल करिअरका दौरान १ हजार ३६३…

एनआइसी बैंक गढवा शाखामा व्यवसायीले गरे तालाबन्दी

दाङ- एनआइसी एसिया बैंक गढवा शाखामा तालाबन्दी गरिएको छ। बैंककाे ज्यादतीविरुद्ध तालाबन्दी गरिएको हाे। व्यवसायीकाे इच्छाविपरीत जबरजस्ती रूपमा वस्तुकाे मूल्य निर्धारण गरी लिलाम प्रक्रिया अघि बढाएकाे विराेधमा तालाबन्दी गरिएको हाे।…

स्थायी राजधानी घोषणासँगै रोकिएको राप्ती उपत्यकाको जग्गा फुकुवा हुँदै

दशरथ घिमिरे देउखुरी । प्रदेश राजधानी बन्ने खबरले जग्गा कारोबारी सलबलाउन सक्ने पूर्वआँकलन थियो । त्यो आँकलनअनुसार सरकारले एउटा यस्तो निर्णय ग¥यो । जुन निर्णयले राजधानीको नाममा हुन सक्ने जग्गा…

लुम्बिनी प्रदेश सभाः पुस १८ मा पहिलो अधिवेसन आह्वान

  दाङ–लुम्बिनी प्रदेशसभाको पहिलो अधिवेसन पुस १८ गतेका लागी आह्वान गरिएको छ । प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सरकार, मन्त्रीपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम पुस…

सर्वोदय मावि सिसहनियाँका विद्यार्थीहरु कृषि कर्ममा रमाउँदै

सिर्जना थापा/ निशा कुमारी चौधरी दाङको राप्ती गाउँपालिका वडा नम्बर ५ सिसहनियाँ स्थित सर्वोदय माविका विद्यार्थीहरु कृषि कर्ममा रमाउन थालेका छन् । कृषि बाली विज्ञान कक्षा ९ देखि १२ सम्मका…

लुम्बिनीमा पुस १६ मा प्रदेशसभा सदस्यको सपथ

देउखुरी । लुम्बिनी प्रदेश सभा सदस्यको सपथग्रहण पुस १६ गते स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा गरिने भएको छ । प्रदेश मन्त्रीपरिषद्को बुधबार सम्पन्न बैठकले पुस १६ गते दिउँसो १ बजे…

भालुवाङमा लागु औषध (ब्राउन सुगर) सहित ३ जना पक्राउ

  भालुवाङ । राप्ती गाउँपालिका वडा नं. १ भालुवाङमा लागु औषध (ब्राउन सुगर) सहित ३ जना पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा राप्ती गाउपालिका वडा नं १ भालुबाङ बस्ने…