प्रगतिनगर खानेपानीको शुल्क बढी भएको भन्दै उपभोक्ता आन्दोलित

ओमप्रकाश गुप्ता, भालुवाङ । राप्ती गाउँपालिका वडा नम्बर ५, ७ र ८ का स्थानीयहरूले खानेपानीको मिटर बिल बढी आएको भन्दै आन्दोलित भएका छन् । प्रगतिनगर शहरी खानेपानी तथा सरसफाई उपभोक्ता…

तिलोत्तमा नगरपालिका-१ को कार्यालयमा तालाबन्दी

बुटवल । सेवाग्राहीले मंगलबार तिलोत्तमा नगरपालिका वडा नं १ को कार्यालयमा तालाबन्दी गरेका छन् । उनीहरुले अत्यावश्यक काम समेत नभएको भन्दै वडा कार्यालयमा तालाबन्दी गरेको हुन् । वडाध्यक्ष्य फर्सुराम गिरी…

स्थानीय तहलाई सञ्चारमैत्री बनाउने प्रतिबद्धता

दाङ। स्थानीय तहका जनप्रतिनिधिले पालिकालाइ सञ्चारमैत्री बनाउने प्रतिबद्धता व्यक्ति गरेका छन । स्थानीय तहमा मिडिया नीति निर्माण गरेर सञ्चारमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरेका हुन । नेपाल पत्रकार महासंघ दाङ शाखाले…

दाङमा अवैध लागुऔषध (ब्राउनसुगर)सहित दुई जना पक्राउ

दाङ । दाङमा अवैध लागुऔषध(ब्राउन सुगर)सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार बेलुका पौने १० बजेको समयमा घोराही उपमहानगरपालिका १७ चौघेरास्थित सुवास जिसीको घरबाट ६ ग्राम अवैध लागुऔषध(ब्राउनसुग)सहित…

लुम्बिनी प्रदेशमा बजेट : प्राथमिकतामा गौरवका आयोजना

लुम्बिनी । सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को बजेटमा लुम्बिनी प्रदेशमा महत्वपूर्ण गौरवका आयोजनालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसद्को संयुक्त बैठकमा प्रस्तुत…

महानगरको पहिलो बैठक : मेयरमाथि दबाब सिर्जना गर्ने वडाध्यक्षको प्रयास

काठमाडौं । काठमाडौं महानगरपालिकाको पहिलो बैठकमा फोहरको विषयलाई प्राथमिकतमा राखेर मेयर बालेन शाहले ६ वटा प्रस्ताव पेश गरे। फोहरका विषयमा आफू बढी संवेदनशील रहेको दर्शाउँदै उनले यसकाे व्यवस्थापन नभएसम्म खादा…

तारा एयर विमान दुर्घटना छानबिन गर्न ५ सदस्यीय आयोग गठन

काठमाडौं । आइतबार भएको तारा एयरको विमान दुर्घटनाको कारण पत्ता लगाउन सरकारले पाँच सदस्यीय जाँच आयोग गठन गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वरिष्ठ एरोनटिकल इन्जिनियर रतिशचन्द्र…

देउखुरीको मौरीघाटमा ट्रकको ठक्करबाट एक पैदल यात्रुको मृत्यु

जगत खनाल, भालुवाङ । दाङ देउखुरीको मौरीघाटमा मिनी ट्रकको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ । बिहान ५ बजे भालुवाङ लमही सडक खण्डको मौरीघाटमा पूर्वबाट पश्चिम तर्फ गईरहेको लु…

यार्सागुम्बा संकलकले फेला पारे दुर्घटनामा परेको जहाज

काठमाडौं । आइतबारदेखि सम्पर्कविहीन भएको तारा एयरको जहाज थासाङ गाउँपालिका–२ मा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । स्थानीय यार्सागुम्बा संकलक किसानमार्फत दुर्घटनाग्रस्त जहाजको तस्वीर प्राप्त  भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद…

तत्काल भालुवाङ बसपार्क सञ्चालनमा ल्याउँछौः अध्यक्ष विष्ट

भालुवाङ । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले भालुवाङका व्यापारीहरूको रोजीरोटी नखोसिने गरि तत्काल भालुवाङमा निर्माणधिन बसपार्क सञ्चालनमा ल्याउने बताएका छन् । राप्ती उद्योग वाणिज्य संघ भालुवाङले आयोजना गरेको नवनिर्वाचित जनप्रतिनिधिहरूको…