काभा महिला भलिबल: नेपाललाई हराउँदै भारतले उचाल्यो उपाधि

काभा महिला नेसन्स भलिबलको उपाधि भारतले जितेको छ। फाइनलमा भारतले आयोजक नेपाललाई ३–२को सेटमा हराउँदै उपाधि जितेको हो। पाचौं सेटमा भारतले नेपाललाई १५–५ ले हराएको हो। लिग चरणमा भारतलाई नेपालले…

काभा महिला भलिबल: इरानलाई हराउँदै नेपाल फाइनलमा

इरानलाई हराउँदै नेपाल काभा महिला भलिबल नेसन्स लिगको फाइनलमा प्रवेश गरेको छ। मंगलबार अपराह्न भएको सेमिफाइनल खेलमा नेपालले इरानलाई ३-० को सोझो सेटमा हराउँदै फाइनलमा स्थान बनाएको हो। नेपालले लिग…

अन्डर १५ राष्ट्रिय बास्केट बल प्रतियोगिताका लागि दाङका चार खेलाडी छनोट

  दाङ । अन्डर १५ राष्ट्रिय बास्केट बल प्रतियोगितामा दाङबाट ४ जना छनोट भएका छन । घोराही १५ रतनपुरमा रहेको गुरुकुल एकेडेमीमा अध्यययरत कक्षा १० का छात्र सद्गुण थापा, कक्षा…

बलात्कार मुद्धामा निर्दोष ठहरिए सन्दीप लामिछाने, उच्चले उल्ट्यायो जिल्लाको फैसला

क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएको छ। जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्टाउँदै उनलाई उच्च अदालत पाटनले निर्दोष ठहर गरेको हो। गौशाला २६ ले हालेको मुद्दामा…

क्रिकेटमा रमाए नवील बैंकर्स

देउखुरी। सधैं बैंकको काममा व्यस्त रहने नविल बैंकमा कार्यरत बैंकर्सहरु शनिबार एकै ठाउँमा भेला भए । विभिन्न जिम्मेवारीमा रहेकाहरुको समुह विभाजन भयो । महिला र पुरुषको छुट्टा छुट्टै समूह निर्माण…

कप्तान पौडेलको शतकीय इनिङ्समा वेस्टइन्डिज ‘ए’विरुद्ध नेपाल चार विकेटले विजयी

नेपाली राष्ट्रिय क्रिकेट टिम र वेस्टइन्डिज ‘ए’बीचको पाँच टी–२० खेलको श्रृंखलाअन्तर्गत पहिलो खेलमा नेपाल विजयी भएको छ। निकै प्रतिस्पर्धात्मक खेलमा नेपाली टिमले बलियो वेस्टइन्डिज ‘ए’ माथि चार विकेटको रोमाञ्चक जित…

गढवामा आयोजित दोस्रो गाउँपालिका स्तरीय फुटबल प्रतियोगिताको उपाधि राप्ती गाउँपालिकालाई

  तुल बहादुर कवँर मगर देउखुरी । दाङ–देउखुरीको गढवा गाउँपालिकाले स्थापन दिवसको अवसरमा आयोजना गरेको दोस्रो गाउँपालिका स्तरीय फुटबल प्रतियोगिताको उपाधि राप्ती गाउँपालिकाले जितेको छ । आईतवार जनता माध्यमिक विद्यालय…

राप्तीमा सञ्चालित अध्यक्ष कप फुटबल प्रतियोगितामा महिला तर्फ वडा नं.१ र पुरुष तर्फ वडा नं. २ विजयी

  देउखुरी । दाङ देउखुरीको राप्ती गाउँपालिकामा सञ्चालित अध्यक्ष कप फुटबल प्रतियोगितामा महिला तर्फ वडा नं.१ र पुरुष तर्फ वडा नं.२ विजयी भएका छन्। राप्ती गाउँपालिका वडा नं. ३ मसुरीया…

दाङ क्रिकेट लिगको उपाधि दंगाली लायन्सलाई

दाङ – दोश्रो संस्करणको नेपाल टेलिकम दाङ क्रिकेट लिगको उपाधि दंगाली लायन्सले जितेको छ। दाङ क्रिकेट संघको आयोजनामा फागुन १४ गतेबाट घोराही १७ गुलरियास्थित घोराही क्रिकेट रंगशालामा शनिबार भएको फाइनल…

त्रिकोणात्मक टी–२० आई सिरिज: नामिबियामाथि नेपालको ३ रनको रोमाञ्चक जित

त्रिकोणात्मक टी–२० आई सिरिजअन्‍तर्गत नेपालले नामिबियामाथि रोमाञ्चक जित निकालेको छ। जित्नैपर्ने दबाबमुलक खेलमा नेपालले ३ रनले जितेको हो। १८१ रनको लक्ष्य पछ्याएको नामिबियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७७…