बढ्यो डिजेल र पेट्रोलको मूल्य

नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य बढाएको छ। निगमले डिजेल, पेट्रोल र मट्टीतेलमा प्रतिलिटर तीन/तीन रूपैयाँ बढाएको छ। सोमबार राति १२ बजेदेखि लागू हुने गरि मूल्य बढाएको निगमले पेट्रोलको…

लमहीमा खुल्यो २० करोडको लागतमा सिद्धार्थ ग्रिन लुम्बिनी होटल

लमही । लुम्बिनी प्रदेशको स्थायि राजधानी राप्ती उपत्यकामा विभिन्न क्षेत्रमा लगानी थपिन थालेका छन् । सोही अनुरुप दाङको लमहीमा सुविधा सम्पन्न होटल ग्रीन लुम्बिनीले सिद्धार्थ विजनेश ग्रुप अफ हस्पिटालिटी प्रा.ली.…

आयल निगमले घटायो इन्धनको मूल्य, पेट्रोल–डिजेल लिटरमा ३ रुपैयाँ सस्तो

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटाएको छ। यस्तै, हवाई इन्धनको…

एनआइसी बैंक गढवा शाखामा व्यवसायीले गरे तालाबन्दी

दाङ- एनआइसी एसिया बैंक गढवा शाखामा तालाबन्दी गरिएको छ। बैंककाे ज्यादतीविरुद्ध तालाबन्दी गरिएको हाे। व्यवसायीकाे इच्छाविपरीत जबरजस्ती रूपमा वस्तुकाे मूल्य निर्धारण गरी लिलाम प्रक्रिया अघि बढाएकाे विराेधमा तालाबन्दी गरिएको हाे।…

घट्यो पेट्रोल, डिजेल र मटितेलको मूल्य

  नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । शुक्रबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मटितेलको मूल्यमा प्रतिलिटर ३÷३ रुपैयाँका दरले घटाएको निगमले जनाएको छ । मूल्य…

नबिल बैंकको कोहलपुर शाखामा आगलागी

कोहलपुर– बाँकेको कोहलपुरमा रहेको नबिल बैंकमा आगलागी भएको छ। कोहलपुर नगरपालिका–११ मा रहेको बैंकको शाखामा बुधबार बिहान ५ बजे आगलागी भएको हो। विद्युत्‌को तार शर्ट भएर आगलागी भएको इलाका प्रहरी…

बुटवल लगाएत शहरमा झिनियाको माग बढ्दो, माग थेग्नै मुश्किल

  पाल्पा। अघिल्ला वर्षको तुलनामा यस पटक झिनियाँको माग धेरै हुन थालेको छ । दशैं सुरु भएदेखि नै तिहारलाई लक्ष्य गरी झिनियाँ तयार पारे पनि ग्राहकको मागअनुसार यस पटक बजार…

घोराहीका तीन फर्निचर उद्योगमा आगलागी, करोडौंको क्षति

  दाङ । दाङको घोराहीस्थितमा तीनवटा फर्निचर उद्योगमा भीषण आगलागी भएको छ । घोराहीको शहीद उमेश मार्ग रोडमा रहेका तीन वटा फर्निचर उद्योगमा आगलागी हुँदा पूर्ण रूपमा क्षति भएको छ…

दाङका फूलखेती गर्ने किसानलाई माला गाँस्न भ्याई-भ्याई

दाङ । दाङमा फूलखेती गरेका किसानलाई अहिले फूल टिपेर माला गाँस्न भ्याइनभ्याइ भएको छ । तिहार नजिकिएसँगै किसानले फूल टिपेर माला बनाउन थालेका हुन् । घोराही उपमहानगरपालिका–१४, झिगौरामा व्यावसायिकरूपमा फूलखेती…

देउखुरी बैंकर्सको प्रथम अधिवेसन सम्पन्न, नयाँ कार्यसमिति चयन

  देउखुरी । देउखुरी बैंकर्सको प्रथम साधारण सभा तथा अधिवेसन शनिबार लमहीमा सम्पन्न भएको छ । तदर्थ समितिका अध्यक्ष तथा कुमारी बैंक लमहीका प्रमुख विजय थापाको अध्यक्षता तथा राष्ट्रिय बाणिज्य…