दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले निर्वाचन लक्षित सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउने विषयमा लुम्बिनी प्रदेशका प्रहरी प्रमुखसँग छलफल गर्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राप्ती उपत्यका (देउखुरी)…
Category: मुख्य समाचार
एमाले दाङ १ ले तोक्यो निर्वाचन कमाण्डर
दाङ । नेकपा एमालेले प्रतिनिधि सभा सदस्य निर्वाचन परिचालनकालागि कमाण्डर तोकेको छ । दाङ संघीय निर्वाचन क्षेत्र नं. १ को चुनावी कमाण्डरको रुपमा प्रदेश कमिटि सदस्य तथा लमही ईञ्चार्ज कुलबहादुर…
पाठेघरको मुखमा हुने क्यान्सरविरुद्ध राप्तीमा माघ २५ देखि ‘एचपीभी’ खोप लगाइँदै
तुलबहादुर कवँर मगर दाङको राप्ती गाउँपालिकामा पाठेघरको मुखमा हुने क्यान्सरविरुद्ध माघ २५ गतेदेखि ‘एचपीभी’ खोप अभियान सञ्चालन गरिने भएको छ । राप्ती गाउँपालिका स्वास्थ्य शाखाका अनुसार सामुदायिक तथा संस्थागत…
राष्ट्रिय सभा निर्वाचन लुम्बिनीबाट झाँक्री, घिमिरे र केसी निर्वाचित
दाङ । राष्ट्रिय सभा निर्वाचन अन्तर्गत लुम्बिनी प्रदेशका तीन वटै सदस्य कांग्रेस–एमाले–जसपा गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । आइतबार साँझ मतगणना सकिएसँगै महिलातर्फ एमाले उम्मेदवार रामकुमारी झाक्री, अपाङ्गता तर्फ कांग्रेसका…
शिक्षालाई व्यवहार र मूल्यसँग जोड्न जरुरीः मुख्यमन्त्री आचार्य
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शिक्षालाई पाठ्यपुस्तकमा सीमित नराखी जीवन, व्यवहार र मूल्यसँग जोड्न आवश्यक रहेको बताउनुभएको छ । वसन्तपञ्चमी तथा सरस्वती पूजाको अवसरमा शुक्रबार एक शुभकामना सन्देश…
राप्ती गाउँपालिकाद्वारा फोहोरमैला संकलन कार्य पुनः सुरु गर्ने, स्रोतमै वर्गीकरण गरिएको फोहोर मात्र उठाइने
तुलबहादुर कवँर मगर राप्ती गाउँपालिकाले फोहोरमैला संकलन तथा व्यवस्थापन कार्य पुनः सुरु गर्ने भएको छ। गाउँपालिकाले बुधबार एक सूचना जारी गर्दै माघ ८ गतेदेखि फोहोर संकलन कार्य नियमित रूपमा…
दाङमा ६२ जनाको मनोनयन दर्ता
दाङ – फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि दाङका ३ निर्वाचन क्षेत्रमा ६२ जनाको उम्मेदवारी परेको छ। दाङका मुख्य निर्वाचन अधिकृत प्रकाशप्रसाद पण्डितका अनुसार १९ स्वतन्त्रसहित ६२ जनाको…
सम्राट सिमेन्ट उद्योगमा काम गर्ने एक मजदुर पुरिएर मृत्यु, एक जना घाइते
दाङ – दाङमा सिमेन्ट उद्योगमा काम गर्ने एक श्रमिक पुरिएर मृत्यु भएको छ। लमही नगरपालिका–७ स्थित सम्राट सिमेन्टमा काम गर्ने लमही नगरपालिका–७ कमानपुर निवासी ३६ वर्षीय अरविन्द चौधरीको माटोको ढिस्को…
मौलिक संस्कृति र परम्पराको संरक्षण गर्नु सबैको साझा दायित्वः मुख्यमन्त्री आचार्य
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले माघे संक्रान्ति तथा माघ पर्वको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री आचार्यले माघे संक्रान्ति देशका विभिन्न समुदायले आ–आफ्नै परम्परा र सांस्कृतिक विधिअनुसार…
राप्तीका अध्यक्ष विष्टद्वारा आफूले पाउने सेवा–सुविधाको रकम दुर्गा भवानी विद्यालयलाई बीउ पुंजीका रूपमा प्रदान
देउखुरी । दाङको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले वडा नं. ३ मसुरियामा रहेको दुर्गा भवानी आधारभूत विद्यालयलाई बीउ पुंजीका रूपमा ५१ हजार रुपैयाँ आर्थिक सहयोग गर्नुभएको छ। उहाँले विद्यालयको…
