दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि आयोजना बैंकमा समावेश भएका योजनालाई मात्रै बजेट तथा कार्यक्रममा समेट्ने स्पष्ट नीति अघि सारेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका(देउखुरी)मा…
Category: मुख्य समाचार
रोटरी क्लब राप्तीद्वारा विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण
देउखुरी । रोटरी क्लब राप्तीद्धारा अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं. ८ सातमारामा अवस्थित श्री नवज्योति आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ। मंगलवार एक कार्यक्रमका बिच विद्यार्थीहरूलाई…
स्थान विशेष मौसम पूर्वानुमानका लागि संघीय सरकारसँग समन्वय गर्छौं : मुख्यमन्त्री आचार्य
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले मौसम पूर्वानुमान र सूचना प्रणालीलाई प्रभावकारी बनाउन प्रदेश सरकारले समन्वय र सहकार्यलाई सुदृढ बनाउने बताउनुभएको छ । दाङको भालुबाङमा आयोजित मौसम मन्थन…
अव लुम्बिनी प्रदेशका सबै जिल्लाबाट यातायात व्यवस्था सम्वन्धि सेवा
दाङ । लुम्बिनीका १२ वटै जिल्लाबाट आगामी आर्थिक वर्षदेखि यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने भएको छ । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका ६ जिल्ला सहित ७ स्थानबाट…
मुख्यमन्त्री आचार्य र स्वीस सहयोग प्रमुख मायरबीच भेटवार्ता संघीयता सुदृढीकरण र प्राविधिक शिक्षामा जोड
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य संग स्विट्जरल्याण्ड सरकारका सहयोग प्रमुख माथियस मायर ले सिष्टाचार भेटवार्ता गर्नु भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटवार्तामा मुख्यमन्त्री आचार्यले प्रदेशलाई…
राप्ती प्रेस मञ्चको कार्यालय उद्घाटन : राज्यका तीन अंगले नदेखेका समस्या सञ्चार क्षेत्रले देख्छ : अर्थमन्त्री धनेन्द्र कार्की
ओमप्रकाश गुप्ता दाङ । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनेन्द्र कार्कीले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाले नदेखेका समस्या सञ्चार क्षेत्रले उजागर गर्ने भएकाले लोकतन्त्रमा सञ्चार क्षेत्रको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउनुभएको छ। दाङको…
मन्त्रालय संख्या घटाउँदै लुम्बिनी प्रदेश सरकार, कार्यान्वयनमुखी बजेट बनाउन मुख्यमन्त्री आचार्यको निर्देशन
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले आगामी साउन १ गतेदेखि कार्यान्वयन हुनेगरी मन्त्रालय संख्या घटाउने तयारी अघि बढाइएको बताउनुभएको छ । प्रदेश विकास समस्या समाधान समितिको बैठकमा मुख्यमन्त्री…
रोटरी क्लब राप्तीद्वारा सरस्वती आधारभुत विद्यालयलाई बायो स्यान्ड फिल्टर हस्तान्तरण
दाङको राप्ती गाउँपालिका–७ स्थित श्री सरस्वती आधारभुत विद्यालय छोट्की सिसहनियालाई रोटरी क्लब अफ राप्तीले ५५ हजार रुपैयाँ बराबरको बायो स्यान्ड फिल्टर हस्तान्तरण गरेको छ । क्लबका अध्यक्ष गोपाल आचार्यले…
सातमारमा स्कुटर दुर्घटना हुँदा एक जना घाइते
अर्घाखाँचीको सितगंगा वडा न ८ सातमारामा स्कुटर दुर्घटना हुँदा एक जना घाइते भएका छन् । नेपालगञ्जबाट गोरु सिङेतर्फ जाँदै गरेको स्कुटर धानखोलाबाट भालुबाङतर्फ आउँदै गरेको रा १ क १२७३ नम्बरको…
दाङबाट प्युठान जाँदै गरेकाे फोर्स गाडी दुर्घटना, चार जना घाइते
दाङ– दाङमा फोर्स गाडी दुर्घटना हुँदा चार जना सामान्य घाइते भएका छन्। घोराहीबाट प्यूठानको बाहानेतर्फ जाँदै गरेको न लु २ ख ६०२९ गाडी राप्ती गाउपालिका– ४ मौरीघाट क्षेत्रमा दुर्घटनामा परेको…
