तुलबहादुर कवँर मगर देउखुरी । दाङको राप्ती गाउँपालिकाले स्थानीय माैलिक कला,संस्कृति, परम्परा,भेषभुसा र उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले “स्थानीय खाद्य परिकार प्रदर्शनी तथा देउसीभैलो महोत्सव–२०८२” आयोजना गर्ने भएको छ। गाउँपालिकाको…
Category: स्थानिय समाचार
राप्ती गाउँपालिकाद्वारा मजदुरलाई दुर्घटना बीमा रकम प्रदान
तुलबहादुर कवँर मगर दाङको राप्ती गाउँपालिकाले मजदुर दुर्घटना बीमाअन्तर्गत एक घाइते मजदुरलाई बीमा रकम प्रदान गरेको छ। गत महिना काम गर्ने क्रममा दुर्घटनामा परि घाइते भएका वडा नं.१ पाखापानी…
जनता माध्यमिक विद्यालय करङ्गेकोटको नवनिर्मित भवन उद्घाटन
तुलबहादुर कवँर मगर दाङको राप्ती गाउँपालिका–५ करङ्गेकोटस्थित जनता माध्यमिक विद्यालयमा नवनिर्मित चार कोठे पक्की भवनको उद्घाटन गरिएको छ। राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत करिब ४५ लाख रुपैयाँको लागतमा निर्माण गरिएको…
राप्ती गाउँपालिकामा अट्वारी पर्वको अवसरमा सार्वजनिक बिदा
तुलबहादुर कवँर मगर दाङको राप्ती गाउँपालिकाले थारु समुदायको महत्वपूर्ण पर्व अट्वारीको अवसरमा भदौ १५ गते आइतबार एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गाउँपालिकाले सूचना जारी गर्दै अट्वारी…
राप्ती गाउँपालिकाद्वारा साउन १३ गते सार्वजनिक बिदा
तुलबहादुर कवँर मगर देउखुरी । दाङको राप्ती गाउँपालिकाले साउन १३ गते मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। थारु समुदायको गुरही पर्व, मधेसी समुदायको गुड़िया पर्व र हिन्दू धर्मावलम्बीहरूको…
राप्ती गाउँपालिकाद्वारा दुग्ध उत्पादक किसानलाई १५ लाखभन्दा बढी प्रोत्साहन रकम प्रदान
दाङको राप्ती गाउँपालिकाले दुग्ध उत्पादक किसानलाई प्रोत्साहनस्वरूप १५ लाखभन्दा बढी रकम प्रदान गरेको छ। आर्थिक वर्ष २०८१/८२ मा १ सय २९ जना किसानलाई कूल १५ लाख ४७ हजार रुपैयाँ…
राप्ती गाउँपालिकामा सरसफाई रनिङ शिल्ड प्रतियोगिता सम्पन्न : वडा नं. १ प्रथम
तुलबहादुर कवँर मगर दाङको राप्ती गाउँपालिकामा बुधबार सम्पन्न ‘सरसफाई रनिङ शिल्ड प्रतियोगिता’मा वडा नम्बर १ पहिलो र वडा नम्बर ८ दोस्रो भएका छन्। गाउँपालिकालाई पूर्ण सरसफाईयुक्त बनाउने दीर्घकालीन लक्ष्यसहित…
राप्तीमा लक्षित वर्गका लागि सुधारिएको चुलो वितरण : स्वच्छ ऊर्जा प्रवर्द्धनमा जोड
तुलबहादुर कवँर मगर दाङको राप्ती गाउँपालिकामा लक्षित वर्गका परिवारहरूलाई स्वच्छ ऊर्जा प्रवर्द्धनको उद्देश्यसहित सुधारिएको चुलो वितरण गरिएको छ। राप्ती गाउँपालिका, हरित जलवायु कोष, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (AEPC), सामुदायिक…
राप्ती गाउँपालिकाद्वारा ६३ करोड बढीको बजेट प्रस्तुत
तुलबहादुर कवँर मगर देउखुरी । दाङको राप्ती गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ६३ करोड बढीको बजेट प्रस्तुत गरेको छ । मंगलवार पालिका उपाध्यक्ष कमलापति चौधरीले उक्त आकारको…
राप्ती गाउँपालिकाको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित
तुलबहादुर कवँर मगर दाङको राप्ती गाउँपालिकाको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको छ । दोस्रो गाउँसभाको सातौं अधिवेशनको पहिलो बैठकमा गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले प्रस्तुत…
