राप्ती नदी किनारमा फोहर गाडिएको भन्दै जनहित संरक्षण मञ्चको गम्भीर आपत्ति

दाङ । राप्ती गाउँपालिकाले राप्ती नदीको तटीय क्षेत्रमा फोहर संकलन गरी गाडेको जनगुनासो प्राप्त भएको र सो कार्यले जनस्वास्थ्य र वातावरणमा गम्भीर असर पर्ने भन्दै जनहित संरक्षण मञ्च (प्रो पब्लिक)…

मुख्यमन्त्री आचार्यद्वारा क्रिसमस-डेको अवसरमा शुभकामना व्यक्त

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले इसाई धर्मावलम्बीहरूको महान चाड क्रिसमस-डेको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । शुभकामना सन्देशमार्फत मुख्यमन्त्री आचार्यले क्रिसमसले प्रेम, करुणा, सहिष्णुता र मानवता जस्ता सार्वभौमिक…

राप्ती गाउँपालिका कर्मचारी परिवार कल्याण कोषबाट मृगौला पीडितलाई आर्थिक सहयोग

  तुलबहादुर कवँर मगर दाङको राप्ती गाउँपालिकाका कर्मचारीहरूले स्थापना गरेको कर्मचारी परिवार कल्याण कोषमार्फत मृगौला पीडितलाई आर्थिक सहयोग प्रदान गरिएको छ। कोभिड–१९ महामारीको समयमा गाउँपालिकाका कर्मचारीहरूले आपसी सहयोगको उद्देश्यले स्थापना…

पुस १३ गते लुम्बिनी प्रदेश ‘साक्षर प्रदेश’ घोषणा हुँदै

दाङ- लुम्बिनी प्रदेशलाई साक्षर प्रदेशका रूपमा घोषणा गरिने भएको छ । पुस १३ गते प्रदेशको प्रशासनिक परिसरभित्र भव्य कार्यक्रम आयोजना गरी साक्षर प्रदेश घोषणा गरिने सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले…

लुम्बिनी प्रदेशः मंसिर मसान्तसम्म पुँजीगत खर्च २ अर्ब ८९ करोड

दशरथ घिमिरे दाङ- लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक बर्ष २०८२\०८३ को मंसिर मसान्तसम्म १५ दशमलव ३९ प्रतिशत खर्च गरेको छ । ३८ अर्ब ९१ करोड बजेट मध्ये अहिले सम्म जम्मा…

लमहीको सुनचाँदी पसलमा गोली चलाउने अभियुक्त सार्वजनिक

दाङ – मङ्सिर २० गते लमहीमा रहेको जुनतारा सुनचाँदी पसलमा गोली प्रहार गरी लुटपाटको प्रयास गर्ने व्यक्तिलाई दाङ प्रहरीले सार्वजनिक गरेको छ। बंगलाचुली गाउँपालिका – ४ काभ्रे बस्ने वर्ष ३३…

लुम्बिनीका मुख्यमन्त्री आचार्य केन्द्रीय सदस्यमा निर्वाचित

  दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ । यसअघि दशौं राष्ट्रिय महाधिवेशनबाट पनि केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएका आचार्य…

राप्तीमा करार खेती कार्यक्रम प्रभावकारी, कृषक उत्साहित

दाङको राप्ती गाउँपालिकाले सञ्चालन गरेको करार खेती कार्यक्रम प्रभावकारी बन्दै गएको छ। भाडामा जग्गा लिएर खेती गर्ने कृषकलाई लक्षित गरी लागू गरिएको यस कार्यक्रमबाट कृषकहरू उत्साहित भएका छन्। गाउँपालिकाले लागू…

लुम्बिनीका मुख्यमन्त्री आचार्य खुला केन्द्रीय सदस्यका उम्मेदवार

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनमा खुला तर्फ केन्द्रीय सदस्यका उम्मेदवारका रूपमा मनोनयन दर्ता गर्नुभएको छ । संघीयता सुदृढीकरणका लागि नेतृत्वदायी भूमिका निर्वाह…

लालमटियामा पौष २५ देखि माघ ११ गतेसम्म महोत्सव सञ्चालन हुने, जलपरी मुख्य आकर्षण

  देउखुरी । राप्ती उद्योग वाणिज्य संघ भालुवाङले महोत्सव लगाउने भएको छ । राप्ती उद्योग वाणिज्य संघले सोमबार भालुवाङमा पत्रकार सम्मेलन गरेर राप्ती – २, लालमटियाको टुडिखेलमा ‘सातौं राप्ती–लुम्बिनी प्रादेशिक…