लालमटिया । राप्ती गाउँपालिका वडा न. २ लालमटिया बिद्युत सट हुदा भान्साघर सहितको गोठमा आगलागी भएको छ ।

लालमटिया निवासी टुकबहादुर गुरूङको भान्सा सहितको गोठमा आइतबार दिउँसो करिव ४ बजेको समयमा विद्युत सर्ट भएर आगलागी भएको हो ।
आगोलाई स्थानीय र प्रहरीले नियन्त्रणमा ल्याएका थिए । आगलागीबाट काठ र पराल गरि अन्दाजी २०र२५ हजार बराबरको क्षति भएको पिडित गुरूङले जानकारी दिएका छन् ।
लेखकको बारेमा

तपाईको प्रतिक्रिया