लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयद्धारा ५० जना कर्मचारीको सरुवा

देउखुरी । लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयद्धारा मातहतका कार्यालयमा कार्यरत ५० जना कर्मचारीको सरुवा गरेको छ।

 

स्वास्थ्य मन्त्रालयले नियमित सरुवा अनुसार चिकित्सक, अहेब, अनमी, स्टाफ नर्स, आयुर्वेद लगायतका स्वास्थ्यका कर्मचारीको काज सरुवा/सरुवा गरिएको हो।

भाद्र २० गते बसेको सचिव स्तरिय बैठकले सुरुवा गर्ने निर्णय गरेको हो । मन्त्रालयले सोमबार काजसरुवा÷सरुवा भएका कर्मचारीको सूचि सार्वजनिक गरेको छ । ।

लुम्विनी प्रदेश, स्वास्थ्य मन्त्रालय अन्तर्गत कार्यरत स्वास्थ्य सेवाका विभिन्न सेवा, समुह, तहका कर्मचारीहरुको सरुवा तथा कामकाज विवरण

सरुवा विवरण हेर्न यहाँ क्लिक गर्नूहोस्

तपाईको प्रतिक्रिया