दाङ । नेकपा एमालेले दाङ १ मा चुनाव लक्षित गतिविधि सुरु गरेको छ । निर्वाचन परिचालन मुल कमिटि गठन भएसंगै पालिका र वडा स्तरका बैठकहरु सम्पन्न हुनेक्रम बढेको छ ।

यस्तै सम्पर्क कार्यालयहरु पनि स्थापना गर्ने क्रम सुरु भएको हो । गढवा गाउँपालिकामा चुनाव प्रसारप्रसार संग लक्षित कार्यालय स्थापना गरिएको छ भने राप्ती गाउँपालिका वडा नं. ८ मा अगुवा कार्यकर्ताहरुसंग उम्मेदवार रेवतीरमण शमार्लले छलफल गर्नुभएको छ ।
लमहीका वडा तहमा पनि यसैगरी बैठकहरु भएका छन् ।
लेखकको बारेमा

तपाईको प्रतिक्रिया