देउखुरी । राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापती चौधरीले शिक्षा क्षेत्रमा १० कक्षासम्म निःशुल्क, जेहेनदार र छात्रबृतीमा नाम निकाल्ने विद्यार्थीहरुलाई बजेट छुट्याएको बताएकी छन ।

गाउँपालिकाबाट शिक्षामा ५ करोड ९० लाख बजेट छुट्टयाइएको छ । याे बजेट शिक्षकलाई तलव र पाठ्य पुस्तकहरुको वितरण गरिने छ ।
(पशिक्षार्थी पत्रकार सिर्जना थापा र निशा कुमारी चौधरीले समाचार पठाएका हुन्।)
लेखकको बारेमा

तपाईको प्रतिक्रिया