दाङ-लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि असार १ गते बजेट प्रस्तुत गर्ने भएको छ । आइतबार दिउँसो ३ बजे बस्ने प्रदेश सभाको तेह्रौं बैठकमा आर्थिक मामिला तथा…
Month: २०८२, ३२ जेष्ठ शनिबार १२:४७
राप्तीमा विद्यालय आइरन कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न
तुल बहादुर कवँर मगर दाङको राप्ती गाउँपालिकामा विद्यालय आइरन कार्यक्रमको वार्षिक समीक्षा कार्यक्रम बिहीबार मसुरियामा सम्पन्न भएको छ। कार्यक्रममा विद्यालय उमेर समूहका किशोरीहरूलाई आइरन फोलिक एसिड चक्की खुवाउने विषयमा…
राप्ती गाउँपालिकामा शून्य होम डेलिभरीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
तुल बहादुर कवँर मगर देउखुरी । दाङकाे राप्ती गाउँपालिकामा शून्य होम डेलिभरीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम बुधबार मसुरियामा सम्पन्न भएको छ। गाउँपालिकाले वडा नम्बर १, २, ५ र ९ मा…
गढवा गाउँपालिकामा ४४९औं आधारभूत स्काउट तालिम सुरु
आलोक भावुक गढवा। दाङ देउखुरीको गढवा गाउँपालिकामा ४४९ औं आधारभूत स्काउट तालिम मंगलवार देखि जनता माध्यमिक विद्यालय गढवामा सुरु भएको छ। गढवा गाउँपालिकाको आयोजनामा शिक्षा, युवा तथा खेलकुद विकास…
राप्तीमा ‘संरक्षण’ परियोजनाकाे बारेमा सरोकारवालासँग छलफल
तुल बहादुर कवँर मगर देउखुरी । दाङको राप्ती गाउँपालिकामा अल्पसंख्यक समुदायको मानवअधिकारमा दिगो पहुँच तथा लोपोन्मुख समुदायको दर्ता (संरक्षण) परियोजनाको बारेमा सरोकारवालासँग छलफल कार्यक्रम सम्पन्न भएको छ। मधेश मानव…
कालाकाटे–सिक्टा सडक निर्माणमा ढिलाइ, राजपुर–७ मा तदर्थ संघर्ष समिति गठन
दाङ । हुलाकी राजमार्ग अन्तर्गत कालाकाटे–सिक्टा सडक खण्डमा लामो समयदेखि निर्माण कार्यमा भइरहेको ढिलासुस्तीप्रति आपत्ति जनाउँदै राजपुर गाउँपालिका – ७ मा तदर्थ संघर्ष समिति गठन गरिएको छ । आज…
दाङमा बस दुर्घटनामा परी दुई जनाको मृत्यु
दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका १३ बखरियास्थित तुलसीपुर अमलिया सडक खण्डमा यात्रुवाहक बस र विद्यालयको बस एकआपसमा ठोक्किँदा भएको दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । आज बिहान…
गढवामा असार ३ गतेदेखि ‘प्रथम गढवा कृषि, पर्यटन, सांस्कृतिक तथा व्यापार मेला २०८२’ सञ्चालन हुने
बासुदेव न्यौपाने/देउखुरी । गढवा उद्योग वाणिज्य संघ गढवाले महोत्सव लगाउने भएको छ । गढवा उद्योग वाणिज्य संघले शनिवार गढवामा पत्रकार सम्मेलन गरेर जनता माध्यमिक विद्यालयको खेल मैदानमा ‘प्रथम गढवा कृषि,…
राप्ती गाउँपालिका शिक्षा क्षेत्रमा लुम्बिनी प्रदेशकै उत्कृष्ट पालिकाको रूपमा सम्मानित
तुलबहादुर कवँर मगर देउखुरी । दाङको राप्ती गाउँपालिका शिक्षा क्षेत्रमा लुम्बिनी प्रदेशकै उत्कृष्ट गाउँपालिकाको रूपमा सम्मानित भएको छ। देशभरका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको संस्था ‘प्रिन्सिपल्स एसोसिएसन अफ नेपाल’ (प्यान) ले…
मनसुनजन्य विपद् पूर्वतयारीमा जुट्न मुख्यमन्त्री आचार्यको आह्वान
दाङ- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मनसुनजन्य विपद्को पूर्वतयारीमा जुट्न सरोकारवाला सबै पक्षलाइ आह्वान गर्नु भएको छ । लमही नगरपालिका–६, मध्यनगरमा शुक्रबार आयोजित लुम्बिनी प्रदेशस्तरीय एकीकृत अभ्यास हातेमालो–७ कार्यक्रमलाई सम्बोधन…
