दाङ-लुम्बिनी प्रदेश सरकारले मानसिक स्वास्थ्य तथा मनाेसामाजिक रणनीतिक कार्ययाेजना पारित गरेर कार्यान्वयन गर्ने भएको छ । स्वास्थ्य मन्त्रालयमा शुक्रबार प्रादेशिक मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनैतिक कार्ययोजना निर्माण निर्देशक समितिको बैठकमा…
Month: २०८१, ७ मंसिर शुक्रबार १९:२१
जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य
दाङ । लुम्बिनी प्रदेशमा स्वास्थ्य उपचार बिशेष आर्थिक सुविधा निर्देशिका २०७८(पहिलो संशोधन २०८१) कार्यान्वयनमा आएको छ । लुम्बिनी प्रदेशका १२ जिल्लामा रहेका स्वास्थ्य कार्यालय मार्फत मुटुको भल्ब फेर्ने, क्यान्सर उपचार…
लालमटियामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न, महिला रक्तदाता बढ्दै
देउखुरी । राप्ती गाउँपालिका वडा नं.२ निवासी कृष्णा पोख्रेलले पहिलो पटक रक्तदान गर्नु भयो । रक्तदान गर्दा सुरुमा डर लागेको थियो अनुभव सुनाउदै पोख्रेलले भन्नु भयो ‘जीवनमा महत्वपूर्ण दान…
बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य
देउखुरी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुटवल–गोरुसिंगे–चन्द्रौटा चारलेन सडक विस्तार गर्दा नागरिकलाई सास्ती नहुनेगरी अघि बढाउन निर्देशन दिनु भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका देउखुरीमा विश्व…
लमही नगरपालिका कार्यपालिका सदस्यको निधन
देउखुरी । दाङको लमही नगरपालिका कार्यपालिका सदस्य भविराज सुनुवारको निधनमा भएको छ । लमही नगरपालिका ६ निवासी भविराज सुनुवारको ५७ बर्षको उमेरमा निधन हो । उनको आजै दाहसस्कार गरिएकोछ ।…
बाँकेको नरैनापुर बिशेष कार्यक्रममा मुख्यमन्त्रीको सम्वोधनःपिछडिएको ठाउँ र भूगोल पहिलो प्राथमिकता
बाँके । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पिछडिएको ठाउँ र भूगोललाई पहिलो प्राथमिकतामा राखेर प्रदेश सरकारले योजना तर्जुमा गर्ने बताउनु भएको छ । बाँकेको नरैनापुरमा नेकपा एमालेले आयोजना गरेको बिशेष…
प्रधानमन्त्रीको चीन भ्रमणमा समग्र लुम्बिनी विकासको प्रस्ताव
दाङ । लुम्बिनी प्रदेश सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमा लुम्बिनी प्रदेशको समग्र विकासको एजेण्डा समावेश गर्न प्रस्ताव गरेको छ । मुख्यमन्त्री चेतनाराण आचार्यले प्रधानमन्त्री समक्ष प्रदेशको समग्र…
आर्थिक विकासकालागि लगानी खाेज्दै लुम्बिनी प्रदेश सरकार
दाङ-लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशकाे आर्थिक विकास संग जाेडिएका महत्त्वपूर्ण आयाेजनाहरुमा लगानी भित्र्याउन दातृ निकायहरु संगकाे छलफललाइ तिब्रता दिनु भएको छ । मंगलबार मुख्यमन्त्री तथा मन्त्रीपरिषदकाे कार्यालय राप्ती उपत्यका…
एनपीएलको खेल तालिका सार्वजनिक, उद्घाटनमा विराटनगर र जनकपुर भिड्ने
नेपाल प्रिमियर लिग (एनपीएल)को खेल तालिका सार्वजनिक भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार सार्वजनिक गरेको तालिकाअनुसार १५ मंसिरको उद्घाटन खेलमा विराटनगर किङ्ग्स र जनकपुर बोल्ट भिड्नेछन्। यो खेल…
अपांगता भएका व्यक्तिहरुको अधिकार सुनिश्चि गर्न ऐन ल्याउछौंः मुख्यमन्त्री आचार्य
दाङ–लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अपांगता भएका व्यक्तिहरुको अधिकार सुनिश्चित गर्न र एकिकृत रुपमा सेवा प्रवाहको सहजताकोलागि अपांगता अधिकार ऐन निर्माण गरिने बताउनु भएको छ । राष्ट्रिय अपांग महासंघ लुम्बिनी…
