लमही नगरपालिका कार्यपालिका सदस्यको निधन

देउखुरी । दाङको लमही नगरपालिका कार्यपालिका सदस्य भविराज सुनुवारको निधनमा भएको छ ।

 

लमही नगरपालिका ६ निवासी भविराज सुनुवारको ५७ बर्षको उमेरमा निधन हो । उनको आजै दाहसस्कार गरिएकोछ । सुनारको निधन भएपछि नगरपालिकाले बुधबार शोक विदा दिएको थियो ।

नगर कार्यपालिकाको कार्यालय, वडा कार्यालय, विद्यालयहरुमा विदा दिने निर्णय भएको नगर प्रमुख जोगराज चौधरीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया