नेपाल प्रिमियर लिग (एनपीएल)को खेल तालिका सार्वजनिक भएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार सार्वजनिक गरेको तालिकाअनुसार १५ मंसिरको उद्घाटन खेलमा विराटनगर किङ्ग्स र जनकपुर बोल्ट भिड्नेछन्।
यो खेल त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा १२:१५ मा हुनेछ। फाइनल खेल ६ पुसमा हुनेछ।
हेर्नुहोस् तालिका
लेखकको बारेमा
तपाईको प्रतिक्रिया