पेट्रोलको मूल्य ३ रुपैयाँ घट्यो

नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँ घटाएको छ। निगमले शनिबारदेखि लागू हुने गरी डिजेल र मट्टितेलको मूल्य पनि प्रतिलिटर १र१ रुपैयाँ घटाएको छ। हवाई इन्धन र एलपी ग्यासको…

अत्यधिक गर्मीका कारण राप्तीका विद्यालयमा थप दुई दिन विदा

तुल बहादुर कवँर मगर देउखुरी । अत्यधिक गर्मीका कारण दाङको राप्ती गाउँपालिकाले विद्यालयमा जेठ २० र २१ गते दुई दिन गर्मी विदा थप गरेको छ । गर्मी बढेपछि पहिलोपटक २…

दाङमा अटो र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

दाङ- दाङमा अटोरिक्सा र मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । मोटरसाइकल चालक बबई गाउँपालिका- ४ निवासी ३० वर्षीय राजेश भण्डारी र मोटरसाइलकमा सवार सोही ठाउँका ३१…

घुमाउरो बाटोबाट सांसदलाई बजेट

दशरथ घिमिरे देउखुरी । लुम्बिनी प्रदेश सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणको तयारीमा छ । चालु वर्षको बजेट खर्च गर्न भ्याइनभ्याइ चलिरहँदा सरकारलाई आगामी वर्षको बजेट बनाउन पनि दबाब परिरहेको…

देउखुरीमा पौडी खेल्ने क्रममा डुबेर एक जना मृत्यु

देउखुरी । दाङको देउखुरीमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ। आज दिउँसो पौने एक बजे लमही नगरपालिका–२ डोडहीस्थित पाँच गाउँले कुलोमा पौडी खेल्ने क्रममा डोडही निवासी होमबहादुर…

अत्याधिक गर्मी बढेपछि राप्तीका सबै विद्यालयमा दुई दिन गर्मी बिदा

  तुल बहादुर मवँर मगर देउखुरी । दाङ-देउखुरीको राप्ती गाउँपालिकाका सबै विद्यालय २ दिनका लागि बिदा गरिएको छ । केही दिनदेखिको निरन्तर बढिरहेको गर्मीका कारण बालबालिकाहरुको स्वास्थ्यमा समस्या देखिन थालेपछि…

दाङमा बस दुर्घटना,स्वर्गद्धारी दर्शनमा हिँडेका यात्रुसहित जना २५ घाइते

दाङ । लमही–कोइलाबास सडकखण्डमा बुधबार बस दुर्घटना हुँदा २५ जना यात्रु घाइते भएका छन्। कोइलाबासबाट लमही तर्फ छुटेको रा १ ख ८३३ नम्बरको बस दुर्घटना हुँदा २५ जना घाइते भएका…

संस्थागत विद्यालय तर्फ लमहीको गोरखा वोर्डीङ्ग उत्कृष्ट

देउखुरी । राष्ट्रिय शिक्षा दिवसको अवसर पारेर लमही नगरपालिकाले औपचारीक कार्यक्रम गरेर शैक्षिक क्षेत्रको विकासमा भूमिका निर्वाह गर्ने, शिक्षक, विद्यालय तथा विद्यार्थीलाई विभिन्न विधामा सम्मान तथा पुरस्कृत गरेको छ ।…

गणतन्त्र दिवस: वक्तृत्वकला प्रतियोगितामा पब्लिक एजुकेशन एकेडेमीकी संस्कृती भुसाल प्रथम

तुल बहादुर कवँर मगर देउखुरी । १७ औं गणतन्त्र दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न सम्पन्न भएको छ। लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय राप्ती उपत्यका देउखुरीकाे आयोजना तथा राप्ती…

राप्तीमा कानुनी साक्षरता कार्यक्रम सम्पन्न

तुल बहादुर कवँर मगर देउखुरी । देउखुरीकाे राप्ती गाउँपालिकाको आयोजनामा एकदिने कानुनी साक्षरता कार्यक्रम वडा नं. ३ काे मसुरीयामा सम्पन्न भएको छ । राप्ती गाउँपालिकाकी उपाध्यक्ष तथा न्यायीक समितिकी संयाेजक…