देउखुरी । दाङको राप्ती गाउँपालिका ४ मौरीघाटमा अवस्थित माध्यमिक विद्यालयमा रोटरी क्लव अफ राप्तीले लागुपदार्थ दुव्र्यसन सम्बन्धी विद्यालय शिक्षा कार्यक्रम सम्पन्न गरेको छ । रोटरी क्लव अफ राप्तीको आयोजना, लागुऔषध…
Month: २०८०, १७ माघ बुधबार २०:३४
लुम्बिनी प्रदेशको राजधानी शहर निर्माण गर्न संघको ध्यानाकर्षण
दशरथ घिमिरे देउखुरी । लुम्बिनी प्रदेश सरकारले राजधानी शहर निर्माणको लागि आर्थिक स्रोत जुटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजधानी निर्माणको गुरुयोजना हस्तान्तरण गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा…
जनमुखी माध्यमिक विद्यालय रङसिङ्गको ३९औं वार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न
आलोक भावुक गढवा। गढवा गाउँपालिका वडा नम्बर १ रङसिङ्गमा स्थित श्री जनमुखी माध्यमिक विद्यालय रङसिङ्गको ३९औं वार्षिक उत्सव तथा अभिभावक भेला मंगलवार सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका…
दाङमा भन्सार छलेर भित्र्याइएको एक ट्रक प्याज भालुवाङबाट बरामद, कारबाहीको लागी राजश्व कार्यालयमा पठाईयो
दाङ–दाङमा भन्सार छरेर भित्र्याइएको आठ हजार किलो प्याज सशस्त्र प्रहरीले बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं. २९ गण हेक्ड क्वाटर ज्वालामाई गण भालुबाङले पाँच लाख ५२…
सरकार आलोचित बनिरहेको अवस्थामा कांग्रेस सरकारमा झुण्डीरहन आवश्यक छैन: डा. संग्रौला
बुटवल । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले राष्ट्रियसभा निर्वाचनको समयमा कोशी प्रदेशमा भएको भोट क्रसिङले सिंगो देशको राजनिति नै तरंगित भएको बताउँदै त्यो त्रुटीलाई सच्चाउँदै गठबन्धन बलियो…
लालमटियामा २ वटा मोटरसाइकल र अटो एक आपसमा ठोक्किएर दुर्घटना
देउखुरी । लमही भालुवाङ सडक खण्डको लालमटियामा २ वटा मोटरसाइकल र एक अटो ठोक्किएर दुर्घटना भएको छ । राप्ती गाउँपालिकाको वडा नं. २ लालमटिया चोकमा बिहान करिव १० बजेको…
दाङका सीमा सडकले पाएनन् प्राथमिकता
दशरथ घिमिरे देउखुरी । खबरी नाकाका मान्छे बस चढ्नुपरे दुई घण्टा पैदल हिडेर कोइलावास पुग्नुपर्छ । गाउँसम्म बस आउँदैन । भाडावाला गाडीको त कुरै छोडौं बिरामी हुँदा चढ्ने एम्बुलेन्ससम्म पुग्दैन…
गढवामा सामुदायिक मेलमिलापकर्ताहरुका लागि पुनरताजगि कार्यक्रम सम्पन्न
आलोक भावुक गढव। गढवा गाउँपालिका न्यायिक समितिको आयोजनामा सामुदायिक मेलमिलापकर्ताहरुका लागि पुनरताजगि कार्यक्रम आइतबार गढवा २ पुतलीबजारमा सम्पन्न भएको छ । मेलमिलापका माध्यमबाट न्यायिक प्रक्रियालाई सहज र प्रभावकारी बनाउन…
राप्तीका कृषकहरुलाई लहरेबाली खेती तथा थी.जी. कटिङ प्रबिधि सम्बन्धी एक दिने तालिम प्रदान
देउखुरी । दाङको राप्ती गाउँपालिकाका कृषकहरुलाई लहरेबाली खेती तथा थी.जी. कटिङ प्रबिधि सम्बन्धी एक दिने तालिम प्रदान गरिएको छ। राप्ती गाउँपालिका दाङको सहयोग तथा राप्ती गाउँपालिका स्तरीय कृषक समन्वय…
लमही महोत्सवमा आउँदै गर्दा गायिका रचना रिमाल सवार गाडी दुर्घटना
दाङ – गायिका रचना रिमाल सवार गाडी दुर्घटनामा परेको छ। नेपालगन्जबाट दाङ लमहीको महोत्सवमा आउँदै गर्दा बाँकेको सिक्टा नजिकै बा प्र ०३०१ ख र २११८ को नम्बरको ट्रकले गायिका रिमाल…
