देउखुरीमा मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु

दाङ – दाङको देउखुरीमा मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ। मुगुबाट काठमाडौँ जाँदै गरेको बा ३३ प ३६३४ नम्बरको मोटरसाइकलले लमही नगरपालिका–८ सतबरीयामा साइकल यात्रीलाई ठक्कर दिँदा सोही वडाका…

भालुवाङमा रोटरी क्लव अफ राप्तीको वृहत रक्तदान कार्यक्रम सम्पन्न

जगत खनाल देउखुरी । दाङको भालुवाङमा भूकम्पबाट घाइतेहरुको उपचारमा समस्या नहोस् भनेर रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । भूकम्पमा परि घाइतेहरुको उपचारमा रगतको अभाव हुन नदिन केहि हदसम्म कम गर्ने…

सुपर ओभरमा ओमानसँग नेपाल पराजित

आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलअन्तर्गत नेपाल र ओमानबीचको सुपर ओभरमा भएको खेलमा नेपाल पराजित भएको छ। सुपर ‌ओभरमा पहिला ब्याटिङ गर्दै ‌ओमानले २१ रन बनाएको थियो। जवाफी ब्याटिङमा…

६ लाख बराबरको राहत सामाग्री लगेर लमहीका युवा जाजरकोट हिँडे

दाङ – लमहीका समाजसेवी र स्वयंसेवक युवा भुकम्प प्रभावित जिल्ला जाजरकोटमा राहत सामाग्री लिएर गएका छन्। उद्धार र राहत उपलब्ध गराउने उद्देश्यसहित सात जनाको युवा टोली जाजरकोट गएको हो। लमही…

आलुमा आत्मनिर्भर बनाउन किसानलाई प्रविधि तालिम आवश्यकः अध्यक्ष पोख्रेल

आलोक भावुक गढवा । आलुमा आत्मनिर्भर बनाउन किसानलाई प्रविधि तालिम आवश्यक रहेको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बताउनु भएको छ। गढवा गाउँपालिकाको आयोजनामा सुरु भएको दुई दिने प्रविधि तालिमको…

भूकम्पमा परी नलगाड नगरपालिकाकी उपप्रमुख सरिता सिंहको मृत्यु

शुक्रबार रात गएको भूकम्पमा परी जाजरकोटको नलगाड नगरपालिकाका उपप्रमुख सरिता सिंहको मृत्यु भएको छ। जाजरकोट सदरमुकाम खलंगामा सुतिरहेको अवस्थामा घर भत्किँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनास्थलबाट उद्धार गरी…

इलाका प्रहरी कार्यालय भालुबाङको हिरासतमा रहेका नेता बाँस्तोला ७० हजार रुपैयाँ धरौटीमा रिहा

दाङ– नेकपा (क्रान्तिकारी कम्युनिष्ट पार्टीं) का प्रवक्ता धर्मेन्द्र बाँस्तोला ७० हजार धरौटीमा रिहा भएका छन्। सवारी ज्यान मुद्दाको अनुसन्धानको क्रममा विगत १५ दिनदेखि इलाका प्रहरी कार्यालय भालुबाङको हिरासतमा रहेका बाँस्तोलालाई…

राप्तीमा ३८ सय बालबालिकालाई भिटामिन ‘ए’ खुवाउँदै

  तुल बहादुर कवँर मगर देउखुरी । राप्ती गाउँपालिका दाङमा ६ महीना देखि ५९ महिना सम्मका करिब ३८ सय बालबालिकालाई भिटामिन ‘ए’ औषधि आज र भोली गरि दुई दिन खुवाँइदै…

राप्तीका अध्यक्ष विष्ट र विकास काेष नर्वेका प्रतिनिधि लाहिड्ज बीच भेटवार्ता

  तुल बहादुर कवँर मगर देउखुरी । राप्ती गाउँपालिका दाङ सँग साझेदारी गरिरहेको संस्था नाम्सालिङ विकास केन्द्र विकास काेष नर्वेका कार्यक्रम मूल्यांकनकर्ता रिजा लाहिड्जी र गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट बीच…

सर्वोच्चले कैद मिनाह उल्ट्याइदिएपछि नेपालगन्जबाट पक्राउ परे रिगल

सरकारको सिफारिसमा राष्ट्रपतिबाट कैद मिनाह पाएका रिगल भनिने योगराज ढकाल नेपालगन्जबाट पक्राउ परेका छन्। बिहीबार सर्वोच्च अदालतले सरकारको सिफारिसमा राष्ट्रपतिबाट दिइएको कैद मिनाह बदर गर्दै पक्राउ गर्न आदेश दिएपछि रिगललाई…