लुम्बिनी प्रदेश: मन्त्रीमण्डल हेरफेर, जसपाका भण्डारीलाल अहिर कृषि मन्त्री नियुक्त

दाङ । लुम्बिनी प्रदेश सरकारमा जनता समाजवादी पार्टी सहभागी भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले मन्त्रीपरिषदमा जिम्मेवारी हेरफेर गरेका छन । जसपा संसदिय दलका नेता अहिरलाइ कृषि तथा भूमि…

भालुवाङमा माइक्रो बसले तीन वटा गाडी र प्रहरी विटमा ठक्कर दियो, एक महिला घाइते

ओमप्रकास गुप्ता भालुवाङ ७ फागुन । दाङ देउखुरीको राप्ती गाउँपालिका १ भालुवाङ पुल्चोकमा माइक्रोबसले ३ वटा गाडी र प्रहरी विटलाई ठक्कर दिनुका साथै एक महिला घाइते भएका छन् । आइतवार…

भालुवाङमा फागुन १९ देखि ‘पाँचौ राप्ती–लुम्बिनी प्रादेशिक कृषि, व्यापारिक तथा पर्यटन महोत्सव २०७९’ सञ्चालन हुने

देउखुरी । राप्ती उद्योग वाणिज्य संघ भालुवाङले महोत्सव लगाउने भएको छ । राप्ती उद्योग वाणिज्य संघले आइतवार भालुवाङमा पत्रकार सम्मेलन गरेर भालुवाङको प्रस्तावित नयाँ बसपार्कमा ‘पाँचौ राप्ती–लुम्बिनी प्रादेशिक कृषि, व्यापारिक…

जेलमुक्त भएपछि सांसद चौधरीले भने- अदालतले सुनुवाइको मौकै दिएन

काठमाडौं- आममाफी पाएसँगै जेलमुक्त भएका नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीले जिल्ला अदालतले आफूलाई सुनुवाइको मौका नै नदिएको आरोप लगाएका छन्। आइतबार कैदमुक्त भएका सांसद चौधरीले भने, ‘१८ दिनको कारागार…

७ महिनासम्म पनि जडान भएनन् डायलासिस मेसिन, मिर्गौला रोगीलाई भने पालो कुर्न सास्ती

  तुलसीपुर– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत साउनमा दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा ८ वटा ‘डायलायसिस मेसिन’ पठाएको थियो। तर ती मेसिन अहिले एउटा कोठामा थन्क्याए राखिएको छ। मेसिन आएको…

सातौं निर्वाचन दिवस : एकीकृत निर्वाचन कानुनको मस्यौदा तयार गरी पेस गरिँदै

निर्वाचन आयोग निर्वाचन कानुन र व्यवस्थापनका क्रममा सुधार गर्नुपर्ने पक्षहरूमा दृढतापूर्वक अग्रसर हुने भएको छ। सातौं निर्वाचन दिवसका अवसरमा प्रमुख आयुक्त दिनेशकुमार थपलियाले शुभकामना सन्देश जारी गर्दै निर्वाचन व्यवस्थापनलाई उपयुक्त…

जग्गा फुकुवा अनिश्चित, लगानी ठप्प

दशरथ घिमिरे देउखुरी । सरकारले रोक्का गरेको जग्गा फुकुवाको माग गर्दै मौखिक र लिखितरुपमा ध्यानाकर्षण गराएको पाँच पटक भइसकेको छ । तर रोक्का जग्गा फुकुवा हुने बारेमा ठोस निर्णय हुन…

महाशिवरात्रीका अवसरमा शनिवार होटल पौवाका सबै शाखामा भजन कार्यक्रम

  देउखुरी । फाल्गुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रीको अवसरमा होटल पौवाले भजनकिर्तन कार्यक्रमको आयोजना गरेको छ । पौवाले शिवरात्रीका दिन सम्पूर्ण शाखाहरुमा विशेष पूजाअर्चना गर्दै बेलुका ५ बजेपछि भजनकिर्तनमा…

ग्यास विस्फोटमा घाइते सांसद चन्द्र भण्डारीकी आमाको निधन

ग्यास विस्फोटका कारण घाइते भएकी नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीकी आमाको निधन भएको छ। ८६ वर्षीया हरिकला भण्डारीको बिहान १०ः५७ बजेतिर उपचारका क्रममा निधन भएको कीर्तिपुर अस्पतालले जनाएको छ  ।…

ग्याँस सिलिन्डर बिस्फोट हुँदा सांसद चन्द्र भण्डारी र उनकी आमा गम्भीर घाइते

नेपाली कांग्रेसका नेता एवं गुल्मी क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद चन्द्र भण्डारी ग्याँस सिलिन्डर बिस्फोटमा परी गम्भीर घाइते भएका छन् । गएराती साढे ९ बजे तिर…