दाङ क्षेत्र नं. १(१)बाट प्रदेश सभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिएका टंक बहादुर विष्टले देउखुरीबासीको अधिकारका निमिक्त उम्मेदवारी दिएको बताएका छन् । राप्ती गाउँपालिकामा बाढी पिडित सहयोगार्थ राप्ती प्रेस मञ्च…
Month: २०७९, १४ कार्तिक सोमबार २१:००
नेपालले युएईसँग ३ खेलको ओडीआई शृंखला खेल्ने
काठमाडौं । नेपालले युएईसँग तीन खेलको एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) शृंखला खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले युएईसँग ओडिआई शृंखला खेल्ने सोमबार जनाएको छ । खेल कीर्तिपुरस्थित टीयू…
राष्ट्रिय स्वतन्त्र पार्टीका लुम्बिनी संयोजक ज्ञवाली एमाले प्रवेश
रूपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टीका लुम्बिनी प्रदेश संयोजक सुजन ज्ञवाली एमाले प्रवेश गरेका छन् । यसअघि एमाले परित्याग गरी स्वतन्त्र पार्टीमा प्रवेश गरेका उनी पुरानै घर एमालेमा फर्किएकाे उनीद्वारा जारी…
राप्तीका बाढीबाट पूर्णक्षति भएका परिवारलाई पुनः घर निमार्णमा ५० हजार सहयोग
देउखुरी । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले राप्तीमा बाढीबाट पुर्णरुपमा क्षति भएको परिवारलाई पुनः घर निमार्ण गर्न प्रति परिवार ५० हजार दिने निर्णय भएको बताए । राप्ती गाउँपालिकामा बाढी पिडित…
पाल्पाबाट मनकामना दर्शनका लागि यात्रु लिएर जाँदै गरेको बस दुर्घटना, पाँच जनाको मृत्यु
पाल्पाबाट मनकामना दर्शनका लागि यात्रु लिएर जाँदै गरेको बस दुर्घटनामा परेको छ। दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ। पाल्पाको रम्भा गाउँपालिका–१ हुँगीबाट मनकामना दर्शनका लागि यात्रु लिएर जाँदै गरेको…
भालुवाङमा जिप दुर्घटना, तीन घाईते
भालुवाङ । भालुवाङ नजिकै जिप दुर्घटना हुदा तीन जना घाइते भएका छन् । घोराही बाट रोल्पा जाँदै गरेकाे बिएसी ०२९५ ईम्वाेस्ट नं काे जिप राप्ती गाउँपालिका १ भालुवाङदेखि करिब १…
रोल्पामा जिप दुर्घटना हुदा तीन जनाको मृत्यु, ११ जना घाईते
दाङ–रोल्पामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । रोल्पा सुनिलस्मृती–४ सुलिचौरमा लु १ ज ३२३४ नम्बरको जिप दुर्घटना हुदा तिहारमा टिका…
बुटवल लगाएत शहरमा झिनियाको माग बढ्दो, माग थेग्नै मुश्किल
पाल्पा। अघिल्ला वर्षको तुलनामा यस पटक झिनियाँको माग धेरै हुन थालेको छ । दशैं सुरु भएदेखि नै तिहारलाई लक्ष्य गरी झिनियाँ तयार पारे पनि ग्राहकको मागअनुसार यस पटक बजार…
‘नो नट अगेन’ फेसबुक पेज र ग्रुप तत्काल बन्द गर्न आयोगको निर्देशन
काठमाडौँ – निर्वाचन आयोगले दलका शीर्ष नेताहरुमाथि लाञ्छनायुक्त अभिव्यक्ति राखिएको फेसबुक पेज र ग्रुप तत्काल बन्द गर्न निर्देशन दिएको छ। ‘नो नट अगेन’ नाममा बनेका विभिन्न फेसबुक ग्रुपमा शीर्ष नेतामाथि…
समानुपातिक बन्दसूचीबाट ५५० को उम्मदवारी खारेजीमा
काठमाडौं– निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा समानुपातिक तर्फ उम्मेदवारी दिएका ५ सय ५० जनाको नाम बन्दसूचीबाट हटाएको छ। दलहरूले बुझाएको बन्दसूचीमा स्थानीय तहमा उम्मदेवारी दिएका र…
