आईसीसी एकदिवसीय विश्वकप छनोटअघिको अन्तिम वार्मअप खेलमा नेपालले ओमानविरुद्ध २ विकेटको रोमाञ्चक जित निकालेको छ। नेपालले ओमानबाट पाएको २६८ रनको लक्ष्य ४४।५ ओभरमा ८ विकेट गुमाएर पुरा गर्यो। नेपालका लागि…
Category: खेलकुद
मोबाइल चलाउन छाडेर फुटबल सिक्दै दाङका बालबालिका
दाङ – विगतमा घरमै मोबाइल चलाएर बस्ने बालबालिकाको दैनिकी अचेल फेरिएको छ। उनीहरु दाङको घोराही उपमहानगरपालिका–१८ स्थित नवलपुर फुटबल मैदानमा फुटबल सिक्न थालेका छन्। दिनहुँ बालबालिका फुटबल अभ्यासका लागि पुग्ने…
नेपालले जित्यो एसीसी प्रिमियर कप, एसिया कपमा भारत र पाकिस्तानसँग भिड्ने
एसीसी पुरुष प्रिमियर कप क्रिकेटको फाइनलमा संयुक्त अरब इमिरेट्स (यूएई) सँगको खेल नेपालले जितेको छ। नेपालका लागि गुल्सन झा र भीम सार्कीले महत्वपूर्ण साझेदारी गर्दै जिताएका हुन्। नेपालले लगातार विकेट…
मैत्रिपूर्ण फुटवलको उपाधी देउखुरी बैंकर्ष(ख)ले उचाल्यो
देउखुरी । अन्र्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा सोमवार लमहीमा मैत्रिपूर्ण फुटवल प्रतियोगीता आयोजना गरिएको छ । देउखुरी बैंकर्षको आयोजनामा भएको मैत्रिपूर्ण फुटवलको उपाधी देउखुरी बैंकर्ष वि समुहले हात पारेको छ ।…
ओमानविरुद्ध नेपाल ८४ रनको फराकिलो अन्तरले विजयी
एसीसी प्रिमियर कप अनतर्गत ओमनविरुद्ध नेपालले ८४ रनको जित हात पारेको छ। त्रिविस्थित क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा नेपालले ओमनलाई हराउँदै लगातार दोस्रो जित निकालेको हो। टस हारेर ब्याटिङको निम्तो…
एसीसी प्रिमियर लिगको पहिलो खेलमा मलेसियाविरुद्ध नेपालको सहज जित
एसीसी प्रिमियर कप क्रिकेट अन्तर्गत नेपालले मलेसियाविरुद्धको खेलमा सहज जित निकालेको छ। २३६ रनको लक्ष्यसहित ब्याटिङमा उत्रिएको नेपाल ६ विकेटले विजयी भएको हो। नेपालले ३६ दशमलव २ ओभरमा पूरा गरेको…
लुम्बिनी प्रदेश सरकारको निर्णयः ६ जना क्रिकेट खेलाडीलाई एक/एक लाख दिएर सम्मान गरिने
लुम्बिनी प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई सम्मान गर्ने निर्णय गरेको छ। सोमबार सम्पन्न मन्त्रिपरिषद्को बैठकले आगामी वर्ष जिम्बावेमा हुने एकदिवसीय विश्वकप प्रतियोगिताको क्वालिफायरमा नेपाललाई पुर्याउन सफल भएको भन्दै…
नेपाल विश्वकप छनोटमा
आइसीसी क्रिकेट लिग-२ अन्तिम शृंखलाको अन्तिम खेलमा नेपाल विश्वकप छनोटमा पुगेको छ। नेपालले ३६ खेल खेलेर ४० अंक बनाउँदै ‘टप थ्री’ बाट विश्वकप छनोटमा आफ्नो स्थान बनाएको हो। लिग-२ बाट…
पाखापानीमा देउखुरीव्यापी टी–२० नकाउट क्रिकेट प्रतियोगिता २०७९ हुने
देउखुरी । राप्तीद्वार क्रिकेट फाउन्डेशनले फागुन १९ गतेदेखि देउखुरीव्यापी टी–२० नकाउट क्रिकेट प्रतियोगिता २०७९ गर्ने भएको छ । राप्ती गाउँपालिका १, पाखापानीको क्रिकेट मैदानमा फाउन्डेशनले देउखुरीव्यापी टी–२० नकाउट क्रिकेट प्रतियोगिता…
रोहित पौडेलको कप्तानी पारीसँगै त्रिदेशीय शृंखलामाथि नेपालको कब्जा
काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलाको अन्तिम खेलमा रोहित पौडेलले कप्तानी पारी खेलेका छन्। उनको उत्कृष्ट प्रदर्शनसँगै नेपालले स्कटल्यान्ड र नामिबियासँग भएका सवै…
