रोटरी क्लब अफ राप्तीद्वारा प्युठानको माझिदमार सामुदायिक स्वास्थ्य ईकाइलाई सामाग्री सहयोग

  प्युठानको ऐरावती गाउँपालिका–१ स्थित माझिदमार सामुदायिक स्वास्थ्य ईकाइलाई रोटरी क्लब अफ राप्तीले करिब ७५ हजार रुपैयाँ बराबरका सामाग्री हस्तान्तरण गरेको छ । क्लबका अध्यक्ष गोपाल आचार्यले शनिवार स्वास्थ्य ईकाइका…

प्रदेश मन्त्रिपरिषद्का निर्णय : सचिवको जिम्मेवारीदेखि कार्यविधि स्वीकृतसम्म

दाङ । लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश सचिवहरूको जिम्मेवारी तोक्नेदेखि विभिन्न कार्यविधि स्वीकृत गर्ने सम्मका निर्णय गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राप्ती उपत्यका (देउखुरी)…

लुम्बिनी प्रदेश सरकार आफ्नै प्रशासनिक भवनमा, एकै परिसरबाट सेवा सुरु

दाङ । लुम्बिनी प्रदेश सरकारले आफ्नै नव निर्मित प्रशासनिक भवनबाट औपचारिक रूपमा सेवा सुरु गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले नयाँ प्रशासनिक केन्द्रबाट दैनिक कामकाजको शुभारम्भ गर्नुभएको हो । उहाँले…

लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन सुरु, बजेट प्राथमिकता र सुकुम्वासी मुद्दामा चर्को बहस

दाङ । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन बिहीबारदेखि सुरु भएको छ । पहिलो बैठकमा संघीय सरकारले सुकुम्वासी बस्तीमा डोजर चलाएको विषयदेखि आगामी बजेटका प्राथमिकतासम्मका विषयमा व्यापक छलफल भएको छ ।…

हावाहुरीले लमहीमा चार जना घाइते

दाङ – बुधबार आएको हावाहुरीका कारण दाङको लमही क्षेत्रमा चार जना घाइते भएका छन्। लमही नगरपालिका–४ अर्नवाका प्रजा चौधरी हावाहुरीका क्रममा घाइते भएका हुन्। त्यसैगरी लमही–४ शान्तिनगरका जगतबहादुर थापाको जस्तापाताले…

धानखोला-लमही सडक स्तरोन्नति सुरु, अत्याधुनिक प्रविधि प्रयोग

दाङ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत करिब ४० किलोमिटर लामो धानखोला-लमही सडक खण्डको स्तरोन्नति कार्य औपचारिक रूपमा सुरु भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शिलान्यास गर्दै सडक स्तरोन्नतिको काम प्रारम्भ…

राप्ती प्रेस मञ्चको दोस्रो वार्षिक साधारणसभा  सम्पन्न

नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीले सञ्चार माध्यमलाई कमजोर पार्ने खालका सरकारी कदमहरू तत्काल सच्याउन आग्रह गर्दै प्रेस स्वतन्त्रतामाथि हुने कुनै पनि हस्तक्षेप लोकतन्त्रका लागि घातक हुने बताउनुभएको छ।…

दाङमा जलवायु सातौं राष्ट्रिय सम्मेलन: ‘जलवायु नीति र व्यवहारबीचको खाडल पुर्न सरोकारवालाको जोड’

दाङ । जलवायु परिवर्तनको बढ्दो जोखिमलाई न्यूनीकरण गर्न र अनुकूलनका योजनाहरूलाई समुदाय स्तरसम्म पु¥याउन‘जलवायु सुशासनका लागि समन्वयात्मक नीति र अभ्यासः स्थानीयकरण, वित्त र न्याय’ भन्ने मूल नाराका साथ सातौं राष्ट्रिय…

लमहीमा ‘लाटोकोसेरो–हुचिल उत्सव’ हुँदै

दाङ – लमहीमा पहिलोपटक लाटोकोसेरो तथा हुचिल उत्सव आयोजना हुने भएको छ। अजम्मरी सामुदायिक वन उपभोक्ता समूह लमही र ‘प्रकृतिका साथीहरू’ नामक काठमाडौँस्थित संस्थाको संयुक्त आयोजनामा वैशाख १८ र १९…

लुम्बिनी प्रदेशमा जीवनाशक विषादी व्यवस्थापन विधेयक सर्वसम्मत पारित

दाङ । लुम्बिनी प्रदेश सभाले प्रदेश जीवनाशक विषादी व्यवस्थापन तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदन सहितको विधेयक सर्वसम्मत पारित गरेको छ । प्रदेश सभाको सातौं अधिवेशनको १५ औं बैठकले…