देउखुरीमा नव निर्मित प्रदेश सभा भवनमा प्रदेश सभा सदस्यलाई सचिवालको सम्मान

  दाङ । लुम्बिनी प्रदेश सभा सदस्यहरुलाई सम्मान गरिएको छ । प्रदेश सभा सचिवालयले स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा नव निर्मित प्रदेश सभा भवनमा कार्यक्रम गरेर सम्मान गरेको हो ।…

गढवा गाउँपालिकाकाे पहलमा असाहाय बृद्धाकाे उद्धार

आलोक भाबुक, गढवा। गढवा गाउँपालिकाको बिशेष पहलमा विहिवार गढवा गाउँपालिका वडा नम्बर – १ को गढवा-कालाकाटे सडक खण्डको जंगलमा नग्न अवस्थामा बाटोमा लडिरहेको एक जना पुरुषको उद्दार गरिएको छ । वडा…

गढवा गाउँपालिकाका द्वारा बजार अनुगमन

आलोक भावुक, गढवा । गढवा गाउँपालिकाले चाडपर्व नजिकदै गर्दा बजारमा हुन सक्ने कालो बजारी रोक्न गढवामा बजार अनुगमन गरेको छ । चार्डपर्वको समयामा हुने कालो बजारी नियन्त्रण गर्न अनुगमन अभियान…

राप्ती ९ मा ९४ थान सालको घप्पु फेला, जनप्रतिनिधि अनुसन्धानकाे घेरामा

  जगत खनाल, देउखुरी । राप्ती गाउँपालिका वडा नं. ९ देवीकोटमा ९४ थान अबैध चिरान सालको घप्पु फेला परेको छ । बिशेष सुराकिको आधारमा डिभिजन वन कार्यालय लमहिले वडा नं.…

सल्यानमा जीप दुर्घटनाः मृतक आठै जनाको सनाखत

दाङ । सल्यानमा भएको जीप दुर्घटनामा परी ८ जनाको मुत्यु भएको छ । बाँकेको ढकेरीबाट सल्यानको कपुरकोट–६ जलवाङका लागि छुटेको रा १ ज ५६३ नम्बरको जिप राप्ती राजमार्ग अन्तर्गत कपुरकोट…

राप्ती प्रेस मञ्चको दशैमिलन कार्यक्रम सम्पन्न, यस वर्षको दशै गाउँ केन्द्रित हुन्छ : अध्यक्ष विष्ट

भालुवाङ । दाङको राप्ती गाउँपालिकामा रहेको राप्ती प्रेस मञ्चले सोमवार दशैमिलन तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ । हिन्दुहरुको महान् चाड विजयादशीको अवसरमा दशैको पहिलो दिन घटस्थापनाका दिन मञ्चले…

राष्ट्रिय थारू कलाकार मञ्चको दशैं लक्षित बृहत सांस्कृतिक कार्यक्रम हुदै

देउखुरी । राष्ट्रिय थारू कलाकार मञ्च केन्द्रीय समितिको आयोजनामा सिसहनियाँ–महदेवा जोड्ने नेपालको दोस्रो लामो पुल नजिकै राप्ती रिसोटको परिसरमा दशैंलाई लक्षित गरेर दशै बिशेष सांस्कृतिक कार्यक्रम तथा पौराणिक नाच प्रतियोगिता–२०७९…

एकीकृत समाजवादीको अछाम जिल्ला कमिटी नै एमालेमा समाहित

  नेकपा एकीकृत समाजवादी पार्टीको अछाम जिल्ला कमिटी पूरै एमालेमा समाहित भएको छ। सोमबार एमाले पार्टी कार्यालय च्यासलमा जिल्ला कमिटी एमालेमा समाहित भएको हो। जिल्ला कमिटीका पदाधिकारीसहित अन्य नेता कार्यकर्तालाई…

राप्तीको फोहरमा राजनीति, सरसफाई केन्द्रको स्थानीयबासीहरुद्धारा बिरोध

बासुदेव न्यौपाने, देउखुरी । राप्ती गाउँपालिका बासीले भोग्दै आएको समस्या हो फोहर व्यवस्थापन । विशेषगरी बजार क्षेत्रका बासीको यो समस्या टाउको दुखाईको विषय बनेको छ । फोहर व्यवस्थापन गर्ने स्थान…

नागरिकता विधेयक किन प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपतिका नाममा सर्वोच्चको कारण देखाउ आदेश

काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरण नगरेको सन्दर्भमा सर्वोच्च अदालतले राष्ट्रपति विद्यादेवी भण्डारीका नाममा कारण देखाउ आदेश जारी गरेको छ। आइतबार सर्वोच्चका न्यायाधीश हरि फुयाँलको एकल इजलासले राष्ट्रपतिका नाममा कारण देखाउ…