मोबाइल बोकेर मतदान केन्द्रमा प्रवेश गर्न नपाइने

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको मतदानका दिन मतदान केन्द्रमा मोबाइल लिएर प्रवेश गर्न नपाइने बताएको छ। आयोगको मंगलबार बसेको बैठकले मतदान केन्द्रमा क्यामरा, मोबाइल र…

राप्ती नदीमा ४ दिनपछि मृत अवस्थामा भेटिए बडहराका निश्चल यादव

  आलोक भावुक, गढवा । गढवा गाउँपालिका वडा नम्बर – १ बडहराका निश्चल यादवलाई मृत अवस्थामा प्रहरीले फेला परेको छ। यादव शनिबार दिउसो १२ः१५ बजे कपाल काटेर नुहाउन गएको बेला…

देउखुरीको नयाँबस्तीमा आगलागी, करिव ४ लाख बराबरको क्षति

  देउखुरी । दाङको देउखुरीमा एक घरमा सोमबार राती आगलागी भएको छ । राप्ती गाउँपालिका वडा नम्बर ३ नयाँ बस्ती स्थित ताराबहादुर खत्रीको खरको छाना भएको फुसको घरमा गएराती आगलागी…

चाबी लगाएको घरभित्र वृद्धा मृत फेला, हत्याको आशंका

बुटवल । गुल्मीको इस्मामा एक वृद्धा सोमबार मृत अवस्थामा फेला परेकी छन् । इस्मा गाउँपालिका–५ इस्मा रजस्थलकी ७४ वर्षीया जिवकला थापा आफ्नै घरमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले…

दाङमा मंसिर १ देखि ३ गतेसम्म रातीको समयमा सवारी आवागमनमा रोक

  दाङ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनलाई मध्यनजर गर्दै दाङमा तीन दिनसम्म सार्वजनिक सवारीसाधनमा रोक लगाइएको छ । मंसिर १ गते देखि ३ गतेसम्म…

इलाका प्रहरी कार्यालय बुटवलको पछाडिनै शव फेला

बुटवल । बुटवलमा एक पुरुषको शव सडेको अवस्थामा फेला परेको छ । बुटवल उपमहानगरपालिका ४ स्थित इलाका प्रहरी कार्यालय बुटवलको पछाडि रहेको नालीमा अन्दाजी ३०/३५ वर्षका पुरुषको शव फेला परेको…

नेपालले सन् २०२७ को यू-१९ महिला क्रिकेट विश्वकप आयोजना गर्ने

काठमाडौं । नेपालले पहिलो पटक क्रिकेटतर्फ विश्वकप आयोजना गर्ने भएको छ । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले आइतबार २०२७ को यू-१९ महिला विश्वकप नेपाल र बंगलादेशलाई आयोजना गर्न दिने निर्णय गरेको…

घरदैलोमा रहेका रवि लामिछानेको गाडी तोडफोड

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको घरदैलो कार्यक्रममा प्रयोग भएको गाडी तोडफोड भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रेस संयोजक गणेश कार्कीका अनुसार आइतबार घरदैलोका क्रममा मुग्लिन नजिक…

चुनावका दिन क-कसले सवारी साधन चलाउन पाउँछन्?

निर्वाचन आयोगले मंसिर ४ गते मतदानको दिन अत्यावश्यक सवारीसाधनलाई चल्न दिने बताएको छ। आयोगले शनिबार सूचना जारी गर्दै बिरामी बोकेको एम्बुलेन्स, शव वाहन, दमकल, खानेपानीको ट्यांकर, फोहोरमैला ओसारपसार गाडीलगायत अत्यावश्यक…

लौरो अभियानले गर्‍यो सागर ढकाललाई प्रधानमन्त्रीमा प्रस्ताव

  काठमाडौं । हाम्रो नेपाली पार्टी (लौरो अभियान) ले डडेल्धुराबाट प्रतिनिधिसभाका उम्मेदवार सागर ढकाललाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अघि सारेको छ । शनिबार एक विज्ञप्ति जारी गरी हाम्रो नेपाली पार्टीले ४…