राप्ती गाउँपालिकाले नयाँ प्रतीक चिन्ह प्रयोगमा ल्यायो

  तुल बहादुर कवँर मगर देउखुरी । दाङको राप्ती गाउँपालिकाले आफ्नै ऐतिहासिक, सांस्कृतिक, कृषि तथा पर्यटन विशेषता झल्काउने नयाँ प्रतीक चिन्ह (लोगो) आधिकारिक रूपमा प्रयोगमा ल्याएको छ। गाउँपालिकाको तेह्रौं कार्यपालिका…

राप्ती गाउँपालिकामा १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

  तुल बहादुर कवँर मगर देउखुरी । दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नं. ४ मौरीघाटमा बुधबारदेखि राप्ती गाउँपालिका स्तरीय १५ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ ।…

राप्तीका २ हजार ८ सय बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइने

  तुल बहादुर कवँर मगर देउखुरी । दाङको राप्ती गाउँपालिकामा २ हजार ८ सय १२ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी खोप लगाइने भएको छ। गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण…

राप्ती गाउँपालिकाको दोस्रो गाउँसभाको छैठौं अधिवेशन शुरु

  तुल बहादुर कवँर मगर देउखुरी । दाङ–देउखुरीको राप्ती गाउँपालिकाको दोस्रो गाउँसभाको छैठौं अधिवेशन आइतबारदेखि पालिकाको सभाहल मसुरीयामा शुरु भएको छ। गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा अधिवेशन शुरु भएको हो।…

राप्ती गाउँपालिका द्वारा माघ ३ गते माघी पर्वको सार्वजनिक विदा

  तुल बहादुर कवँर मगर देउखुरी । दाङको राप्ती गाउँपालिकाले माघी (माघे संक्रान्ति) पर्वको अवसरमा माघ ३ गते बिहीबार सार्वजनिक बिदा दिएको छ। पालिकाले थारु तथा मगर समुदायहरुले विशेष पर्वको…

राप्ती गाउँपालिकामा औपचारिक कार्यक्रमको नयाँ अभ्यासः अतिथि आसन ग्रहण नगर्ने, नेम प्लेटको व्यवस्था

  तुल बहादुर कवँर मगर देउखुरी । दाङको राप्ती गाउँपालिकाले औपचारिक कार्यक्रमहरूमा नयाँ अभ्यास सुरु गरेको छ। अबदेखि औपचारिक कार्यक्रममा अतिथिहरूलाई आसन ग्रहण नगर्ने प्रचलन लागू गरिएको छ। यो परिवर्तनले…

राप्ती गाउँपालिकाले गरीबलाई ५ हजार किरिया खर्च दिने

  तुल बहादुर कवँर मगर देउखुरी । दाङको राप्ती गाउँपालिकाले गरिब र असहाय परिवारलाई किरिया खर्चका लागि ५ हजार रुपैयाँ उपलब्ध गराउने भएको छ। गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक…

कृषिमा आत्मनिर्भरता आर्थिक समृद्धिको आधारः अध्यक्ष विष्ट

  तुल बहादुर कवँर मगर देउखुरी । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले कृषि उत्पादन र उद्यमशिलता नै आर्थिक समृद्धिको मुख्य आधार भएको बताउनुभएको छ। उहाँले कृषिमा आत्मनिर्भरता र सहकारीको प्रभावकारी…

शैक्षिक गुणस्तर सुधारका लागि अध्यक्ष विष्टद्वारा सामुदायिक विद्यालयहरूको अनुगमन सुरु

  तुल बहादुर कवँर मगर, देउखुरी । दाङको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले शैक्षिक गुणस्तरमा सुधार ल्याउने उद्देश्यले सामुदायिक विद्यालयहरूको नियमित अनुगमन सुरु गर्नुभएको छ। यसै क्रममा सोमबार वडा नम्बर…

राप्ती गाउँपालिकाद्वारा बढी धान उत्पादन गर्ने कृषकहरुलाई पुरस्कृत

  तुल बहादुर कवँर मगर देउखुरी ।  दाङको राप्ती गाउँपालिकाले पालिकामा सबैभन्दा बढी धान उत्पादन गर्ने उत्कृष्ट कृषकहरुलाई पुरस्कृत गरेको छ। पालिकाले धान उत्पादक कृषकहरु बीच प्रतियोगिता गराई छनोट भएका…