द्रौपदी मुर्मू भारतको १५औं राष्ट्रपतिमा निर्वाचित भएकी छन् । विपक्षी दलका उम्मेदवार यशवन्त सिन्हालाई पराजित गर्दै एनडीएकी मुर्मू राष्ट्रपति निर्वाचित भएकी हुन् । झारखण्डकी पूर्व राज्यपाल समेत रहेकी मुर्मू पहिलो…
Category: विश्व
अफगानिस्तानको कान्दाहारस्थित एक अस्पतालमा एक सय ८० जनामा हैजाको संक्रमण पुष्टि
अफगानिस्तानको दक्षिणी सहर कान्दाहारस्थित एक अस्पतालमा एक सय ८० जना हैजाका संक्रमित भर्ना भएका छन्। अस्पतालका चिकित्सकका अनुसार बिहीबार एक सय ८० हैजाका संक्रमित भर्ना भएका हुन्। चिकित्सकका अनुसार…
गोली लागेको जापानका पूर्वप्रधानमन्त्री आबेको निधन
काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधन भएको छ । चुनावी अभियान अन्तर्गत आज बिहान नारा शहरको सडकमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गरिरहेको समयमा आबेमाथि गोली प्रहार भएको थियो…
लरीभित्र ४० जना आप्रवासी मृत भेटिए
अमेरिकाको टेक्सासमा एक ठूलो ट्रक (लरी) भित्र कम्तिमा ४० जना आप्रवासीको शव फेला परेको छ । स्थानीय एक टेलिभिजन च्यानलका अनुसार लरी भित्र फेला परेका १६ जनालाई विभिन्न अस्पतालमा लगिएको…
नवौँ शताब्दीको पार्वतीको मूर्ति अमेरिकाले नेपाललाई फिर्ता गर्दै
संयुक्त राज्य अमेरिकाको कनेक्टिकट राज्यस्थित येल युनिभर्सिटी आर्ट ग्यालरीले नवौँ शताब्दीमा बनेको ढुंगाको पार्वतीको मूर्ति नेपाललाई फिर्ता गर्ने भएको छ । उक्त मूर्ति विसं २०३२ मा भक्तपुरको गोलमाडीस्थित वीरभद्रेश्वर महादेव…
भारतमा तापक्रम घट्दै, केही दिनमा वर्ष हुने
नयाँ दिल्ली । भारतका अधिकांश भागहरूमा ताप लहरको अवस्था कम हुँदै गइरहेको त्यहाँको मौसमसम्बन्धी कार्यालयले जनाएको छ । आगामी तीन दिनमा हल्का वर्षा हुने कार्यलयले अनुमान गरेको छ । भारतमा…
