दाङ–१: अन्य दलको समर्थन जुटाउँदै पूर्वमुख्यमन्त्री केसी

दाङ – दाङ निर्वाचन क्षेत्र नं. १ मा स्वतन्त्र उम्मेदवारी दिएका लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री कुलप्रसाद केसीले अन्य राजनीतिक दलबाट उम्मेदवारी दिएकाहरुको समर्थन जुटाएर चुनावी प्रचार अभियान सुरु गरेका छन्। सोमबार…

फागुन ३ गते शिवरात्रीका दिन होटल पौवा भालुवाङ्गले ‘भजन किर्तन उल्लास’ मनाउने

देउखुरी । होटल पौवा प्रालिले आफनो ग्राहकलाई लक्षित गरि महाशिवरात्री वर्ष मनाउने भएको छ । ‘नेपाली संस्कार र सनातन परम्परा हरेक पर्वमा पौवाको साथ, पौवाको स्वाद’ भन्ने नाराका साथ फागुन…

नेपाल निवृत्त शिक्षक समाज लुम्बिनीको अधिवेसन सम्पन्न

देउखुरी । नेपाल निवृत्त शिक्षक समाज लुम्बिनी प्रदेश समन्वय समितिको प्रथम अधिवेसन लमहीमा सम्पन्न भएको छ । गोविन्द प्रसाद न्यौपानको अध्यक्षता तथा लमही नगरपालिकाका नगर उपप्रमुख लक्ष्मी योगीको प्रमुख आतिथ्यतामा…

८०/८१ मा अन्तिमतिर रहेको लमही ८१/८२ मा तेस्रो स्थानमा उक्लियो

दाङ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ले सार्वजनिक गरेको कार्यसम्पादनमा आधारित सूचकको नतिजामा लमही नगरपालिकाले उल्लेखनीय सुधार गर्दै एकै वर्षमा ठूलो फड्को मारेको छ । आर्थिक वर्ष २०८०\८१…

कालाकाटे दुर्घटनाः राजमार्ग खुलाउन प्रहरीले बल प्रयोग गरेपछि झडप

दाङ – देउखुरीको कालाकाटे क्षेत्रमा टिपरले अटोलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएपछि स्थानीयले अवरुद्ध पारेको राजमार्ग खुलाउन प्रहरीले बल प्रयोग गरेको छ। अवरुद्ध राजमार्ग खुलाउन खोज्दा बिहीबार साँझ प्रहरी…

राप्तीमा नसर्ने रोगकाे स्क्रिनिङ तथा जनचेतना अभियान सुरु

  तुलबहादुर कवँर मगर दाङको राप्ती गाउँपालिकाले समुदायस्तरमा नसर्ने रोग सम्बन्धी स्क्रिनिङ तथा जनचेतना कार्यक्रम अभियानकै रूपमा सुरु गरेको छ। “समयमै नसर्ने रोग जाँच गराऔं, स्वस्थ र दीर्घ जीवन बाँचौं”…

कालाकाटे दुर्घटनाः चालकलाई कारबाही र क्षतिपूर्ति माग गर्दै राजमार्ग अवरुद्ध

दाङ – देउखुरीको कालाकाटे क्षेत्रमा टिप्परले अटोलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएपछि राजमार्ग अवरुद्ध गरिएको छ। गढवा गाउँपालिका–१ कालाकाटे निवासी ३६ वर्षीय जोर कुमार पुनको मृत्यु भएपछि ठक्कर दिने…

संघीयता बोझ होइन, अवसर हो:मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीयता प्रदेशलाई बलियो बनाउने अवसर भएको बताउनुभएको छ । काठमाडौँमा आयोजित ‘संघीयता ः संरचना मात्र कि संवाहक पनि’ विषयक संवाद कार्यक्रममा सम्बोधन गर्दै…

लुम्बिनी प्रदेशको नवौं स्थापना दिवसः संघीयतालाई बलियो बनाउने आधारनै प्रदेश

दाङ । लुम्बिनी प्रदेशको नवौं स्थापना दिवस औपचारिक समारोह आयोजना गरेर मनाइएको छ । लुम्बिनी प्रदेश सरकार र लुम्बिनी प्रदेश सभाको संयुक्त आयोजनामा बुधबार राप्ती उपत्यका (देउखुरी) मा मूल समारोह…

संघीयताको सवलिकरणका लागि लुम्बिनीबाट सफल अभ्यास: मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीयताको सवलिकरण र सफल अभ्यास लुम्बिनी प्रदेशबाट सम्भव भएको सन्देश देशभर दिन सफल भएको बताउनुभएको छ । प्रदेश स्थापना दिवसको अवसरमा बुधवार एक…