दाङ – तुलसीपुरस्थित एक चप्पल गोदाममा आगलागी भएको छ। आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ।

दमकल, प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिएको तुलसीपुर उपमहानगरपालिकाले जनाएको छ ।
क्षतीको विवरण आउन बाँकी छ ।
लेखकको बारेमा

तपाईको प्रतिक्रिया