भालुवाङ बस दुर्घटना अपडेट: ७ जनाकाे शव निकालियाे

देउखुरी । भालुवाङमा बस दुर्घटना उद्दार जारी रहेकाे छ ।

 

बस राप्ती पुलबाट १० बजे खाेलामा खसेकाे थियाे ।

नेपालगंजबाट काठमाडौं जाँदै गरेकाे भे १ ख ३९१२ नं काे बस दुर्घटना परेकाे हाे ।

बस भित्र च्यापिएका घाइतेको उद्दार गर्ने क्रममा ७ जनाकाे शव निकालिएकाे छ । अहिलेसम्म कति जनाकाे मृत्यु भएकाे एकिन हुन सकेकाे छैन

अहिले पनि उद्दारकाे काम भईरहेकाे छ ।

घाइतेहरूलाई उपचारका लागि लमही पठाइएकाे छ ।

तपाईको प्रतिक्रिया