भालुवाङमा बस दुर्घटना

देउखुरी । भालुवाङमा बस दुर्घटना भएकाे छ ।

 

बस राप्ती पुलबाट तल खाेलामा खसेकाे छ।

नेपालगंजबाट काठमाडौं जाँदै गरेकाे भे १ ख ३९१२ नं काे बस दुर्घटना परेकाे हाे ।

बस भित्र केही यात्रु च्यापिएका छन् ।

अहिले उद्दारकाे काम भईरहेकाे छ ।

तपाईको प्रतिक्रिया