रोल्पामा चट्याङ लागेर वडा सदस्यको मृत्यु

रोल्पा – रोल्पामा चट्याङ लागेर एक जना वडा सदस्यको मृत्यु भएको छ।

 

राेल्पाकाे सुनछहारी गाउँपालिका–३ कुइपाधाराका वडा सदस्य ४९ वर्षीय दिलबहादुर घर्तीमगरको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।

उनी आफ्नो कान्छो भाइको घरमा सुतेको बेला चट्याङमा परेको रोल्पा प्रहरीले जानकारी दिएको छ। -रासस

तपाईको प्रतिक्रिया