दाङ । स्थानीय तह सदस्य निर्वाचन २०७९ मा राप्ती गाउँपालिका वडा नं ९ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।

माओवादी र राजमो को गठबन्धका तर्फबाट रिमबहादुर सुनारी मगरको प्यानल नै विजयी भएकाे छ । उनले कुल खसेकाे मत ७१४ मा ३७६ मत ल्याइ विजयी भएका हुन् ।
यसैगरी गाउँपालिका अध्यक्षमा पनि माओवादी र राजमो को गठबन्धका उम्मेदवार प्रकाश विष्टले अग्रता लिएका छन् ।
वडा नं ९ काे मत
कुल मतदाता – ९७७
अन्तर मत- १५०
बदर मत- २३
अध्यक्ष
प्रकाश विष्ट( हसिया हताैटा) – ३५८
जगदम्बा कुमारी चाैधरी( रूख) – १९८
जगत प्रसाद पोख्रेल ( सुर्य) – ७६
टोपबहादुर कार्की (छाता) – १
शोभाराम बुढा( भाले) – ०
बुद्विप्रकाश चाैधरी( गुलाव) – १६
रमेश चाैधरी( हाँस) – ०
उपाध्यक्ष
कमलापती चाैधरी( सुर्य) – ६८
हरि प्रसाद भुसाल( रूख) – २२२
केशवराज खनाल( गिलास) – २५०
मुकुन्दराज रोका( कलम) – ०
हिरा थापा मगर( भाले)- ०

तपाईको प्रतिक्रिया