
देउखुरी । लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसको संसदीय दलको नेतामा डिल्ली चौधरी निर्विरोध निर्वाचित भएका छन् । चयन भएका छन् । सोमबार देउखुरीमा बसेको संसदीय दलको बैठकले चौधरीलाई संसदीय दलको नेतामा निर्विरोध निर्वाचित गरेको हो ।
चौधरी दाङ ३ (१)बाट प्रत्यक्ष निवाचित प्रदेश सभा सदस्य हुन् । लुम्बिनी प्रदेशमा कांग्रेसका २७ जना सांसद छन् ।
लेखकको बारेमा

तपाईको प्रतिक्रिया