
तुलसीपुर । तुलसीपुरबाट काठमाडौंका लागि छुटेको बस तुलसीपुरको पिपलबोट नजिकै दुर्घटनामा परेको छ ।
तुलसीपुरबाट काठमाडौका लागि सोमबार बेलुका साढे पाँच बजेतिर छुटेको ना ६ ख १२९० नम्बरको बस तुलसीपुरको पीपलबोटको उकालोमा दुर्घटनामा परेको हो ।
पिपलबोटको उकालोमा बसमा डिजेल सकिएपछि गाडी ब्याक हुँदा दुर्घटना हुन पुगेको प्रहरी जनाएको छ । दुर्घटना भएको बस ब्याक भई नजिकै रहेको न्यू बस्त्रालय फेन्सी पसलमा ठोकिएको छ । बस पसलमा ठोकिदा मानविय क्षति भने हुन नपाएको प्रहरीले बताएको छ।
लेखकको बारेमा

तपाईको प्रतिक्रिया