लमहीमा खुल्यो फेलेवर बेकरी

 

 

देउखुरी । लमहीमा फेलेवर बेकरी सञ्चालनमा आएको छ । बैंक रोड स्थित गिरी मिनी मार्केटमा बेकरी सञ्चालनमा आएको हो ।

घोराहीमा मुख्य केन्द्र रहेको बेकरीले लमहीमा पनि आफ्नो सेवा सुरु गरेको सञ्चालक मन्दिप गिरीले जानकारी दिए ।

फेलेवर बेकरीको मिनि गिरी मार्केटका सञ्चालक प्रदिप गिरीले उद्घाटन गरेका थिए ।

 

तपाईको प्रतिक्रिया