
देउखुरी। आगामी मंसिर ४ गते हुने प्रदेश सभा निर्वाचनमा दाङ निर्वाचन क्षेत्र नं १ बाट नेकपा एमालेले प्रदेश सभा सदस्यको उम्मेदवारका लागि ९ जनाको नाम सिफारिस गरेको छ ।
क्षेत्र नं. १ (क) बाट किरण भण्डारी , खिमबहादुर केसी, गंगाराम भटराई, मोहन पाण्डे र स्यानु नारायण अधिकारीको नाम सिफारिस गरिएको छ । त्यसैगरी १ (ख) बाट रेवतीरमण शर्मा, सरस्वती गौतम, कुलबहादुर केसी र रतन केसीको नाम सिफारिस गरिएको छ ।
लेखकको बारेमा

तपाईको प्रतिक्रिया