दाङ । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन बिहीबारदेखि सुरु भएको छ । पहिलो बैठकमा संघीय सरकारले सुकुम्वासी बस्तीमा डोजर चलाएको विषयदेखि आगामी बजेटका प्राथमिकतासम्मका विषयमा व्यापक छलफल भएको छ ।…
Month: २०८३, १७ बैशाख बिहीबार २०:५०
हावाहुरीले लमहीमा चार जना घाइते
दाङ – बुधबार आएको हावाहुरीका कारण दाङको लमही क्षेत्रमा चार जना घाइते भएका छन्। लमही नगरपालिका–४ अर्नवाका प्रजा चौधरी हावाहुरीका क्रममा घाइते भएका हुन्। त्यसैगरी लमही–४ शान्तिनगरका जगतबहादुर थापाको जस्तापाताले…
धानखोला-लमही सडक स्तरोन्नति सुरु, अत्याधुनिक प्रविधि प्रयोग
दाङ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत करिब ४० किलोमिटर लामो धानखोला-लमही सडक खण्डको स्तरोन्नति कार्य औपचारिक रूपमा सुरु भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शिलान्यास गर्दै सडक स्तरोन्नतिको काम प्रारम्भ…
राप्ती प्रेस मञ्चको दोस्रो वार्षिक साधारणसभा सम्पन्न
नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीले सञ्चार माध्यमलाई कमजोर पार्ने खालका सरकारी कदमहरू तत्काल सच्याउन आग्रह गर्दै प्रेस स्वतन्त्रतामाथि हुने कुनै पनि हस्तक्षेप लोकतन्त्रका लागि घातक हुने बताउनुभएको छ।…
दाङमा जलवायु सातौं राष्ट्रिय सम्मेलन: ‘जलवायु नीति र व्यवहारबीचको खाडल पुर्न सरोकारवालाको जोड’
दाङ । जलवायु परिवर्तनको बढ्दो जोखिमलाई न्यूनीकरण गर्न र अनुकूलनका योजनाहरूलाई समुदाय स्तरसम्म पु¥याउन‘जलवायु सुशासनका लागि समन्वयात्मक नीति र अभ्यासः स्थानीयकरण, वित्त र न्याय’ भन्ने मूल नाराका साथ सातौं राष्ट्रिय…
लमहीमा ‘लाटोकोसेरो–हुचिल उत्सव’ हुँदै
दाङ – लमहीमा पहिलोपटक लाटोकोसेरो तथा हुचिल उत्सव आयोजना हुने भएको छ। अजम्मरी सामुदायिक वन उपभोक्ता समूह लमही र ‘प्रकृतिका साथीहरू’ नामक काठमाडौँस्थित संस्थाको संयुक्त आयोजनामा वैशाख १८ र १९…
लुम्बिनी प्रदेशमा जीवनाशक विषादी व्यवस्थापन विधेयक सर्वसम्मत पारित
दाङ । लुम्बिनी प्रदेश सभाले प्रदेश जीवनाशक विषादी व्यवस्थापन तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदन सहितको विधेयक सर्वसम्मत पारित गरेको छ । प्रदेश सभाको सातौं अधिवेशनको १५ औं बैठकले…
प्रदेश सभा सदस्यहरूलाई थप सक्रियता बढाउन मुख्यमन्त्री आचार्यको निर्देशन
दाङ । नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता तथा मुख्यमन्त्री चेतनारायण आचार्य ले प्रदेश सभा सदस्यहरूलाई बैठकमा सक्रिय सहभागिता जनाउँदै जनजीविकाका सवालहरू प्रभावकारी रूपमा उठाउन निर्देशन दिनुभएको छ ।…
लुम्बिनी मन्त्रिपरिषद् बैठकः यि हुन निर्णय
दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठक सम्पन्न भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा मंगलबार राप्ती उपत्यका (देउखुरी) स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकले आर्थिक वर्ष २०८२\८३ को…
दाङमा इँटाभट्टाको पर्खाल भत्किँदा च्यापिएर मजदुरको मृत्यु
दाङ – तुलसीपुरको एक इँटाभट्टामा काम गर्ने भारतीय मजदुरको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका–१६ स्थित सेवा इँटाभट्टामा आज पर्खाल भत्किँदा च्यापिएर एक भारतीय नागरिकको ज्यान गएको छ भने अर्का एक…
