दाङ । चीनकाे सिचुआन प्रदेश सरकारकाे आयाेजनामा भएको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन त्यहाँ पुग्नु भएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेश सरकार र चीनकाे सिचुआन प्रदेश सरकार विच पर्यटन…
Month: २०८१, २८ कार्तिक बुधबार १९:४४
बाह्य पर्यटकलाई पटके चेकिङको हैरानी, सास्ती हटाउँदै लुम्बिनी सरकार
केहि समय अघि भैरहवा नाका हुँदै भारतका एक पर्यटक मोटरसाईकल मार्फत प्यूठान स्थित स्वर्गद्धारी मन्दिरको दर्शनका लागि नेपाल भित्रिए । भैरहवा नाका हुँदै नेपाल भित्रिएका ति पर्यटकलाई प्यूठान सम्म पुग्न…
अन्तराष्ट्रिय सम्मेलनमा मुख्यमन्त्रीको सम्वोधनः प्रदेशको समग्र विकासमा खुलेर लगानी गर्न आह्वान
देउखुरी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको समग्र विकासमा लगानी गर्न अन्तराष्ट्रिय समुदाय समक्ष आह्वान गर्नु भएको छ । चीनको सिचुआन प्रदेश सरकारले आयोजना गरेको अन्तराष्ट्रिय सम्मेलनलाई सम्वोधन…
लुम्बिनीका मुख्यमन्त्री आचार्य चीन प्रस्थान
दाङ–लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य चीन प्रस्थान गर्नु भएको छ । चीनको सिचुआन प्रान्तमा हुने अन्तराष्ट्रिय सम्मेलनमा सहभागि हुन सोमवार मुख्यमन्त्री आचार्य त्यस तर्फ प्रस्थान गर्नु भएको हो । चाइना…
एमाले केन्द्रीय परिषद सदस्य पोख्रेलको निधन प्रति श्रद्धाञ्जली व्यक्त
दाङ । लुम्बिनी प्रदेशका कार्यवाहक मुख्यमन्त्री तथा भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले नेकपा एमालेका केन्द्रीय सल्लाहकार परिषद् सदस्य देविप्रसाद पोख्रेलको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्नु भएको छ । पोख्रेल…
लुम्बिनीको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी मन्त्री ढकाललाई तोकियो
दाङ–लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाललाई दिनु भएको छ । छिमेकी देश चीन भ्रमणमा जान लाग्नु भएका मुख्यमन्त्री आचार्यले आफु नफर्किदा सम्मकोलागि…
आशाका किरण संस्थाद्धारा भैलोको रकमबाट निलसागर र छात्राबासमा खाद्यान्न सहयोग
देउखुरी । दाङको राप्ती गाउँपालिकामा रहेको आशाका किरण संस्थाले सञ्चालन गरेको देउसीभैलोको रकम सामाजिक कार्यमा खर्च गरेको छ । संस्थाका अध्यक्ष अशोक बेल्वासेको नेतृत्वको टोलीले राप्ती गाउँपालिका वडा नम्बर…
अम्बिकेश्वरी मन्दिरमा सरसफाई
देउखुरी । कामना सेवा विकास बैंकको १८ औं बार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तरगत सार्वजनिक स्थलमा सरसफाई गरिएको छ । घोराहीमा रहेको अम्बिकेश्वरी मन्दिर परिसर क्षेत्रमा सरसफाई गरिएको बैंकका घोराही शाखा…
दाङबाट भ्रमण आएको बस पोखरामा दुर्घटना
दाङबाट भ्रमणका लागि आएको बस पोखरामा दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । बिहीबार कास्कीको पोखरा महानगरपालिका- २२ विश्व शान्तिस्तूप नजिकै रा १ ख २१०६ नम्बरको बस दुर्घटना भएको…
लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः मुख्यमन्त्रीकाे चिन भ्रमण स्वीकृत गर्ने निर्णय
दाङ–लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य चीन भ्रमणमा जाने भएका छन। मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री आचार्यको चीन भ्रमण स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा…
