अब देश बनाउन दल र भोट दुबै बदल्नुपर्छः सभापति लामिछाने

  देउखुरी । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देश बनाउन दल र भोट दुवै बदल्नुपर्ने बताएका छन्। दाङको भालुवाङमा राष्ट्रिय स्वतन्त्र पार्टी राप्ती गाउँपालिकाले आयोजना गरेको जनभेटघाट कार्यक्रमलाई सम्बोधन…

स्वास्थ्य क्षेत्रमा राप्ती गाउँपालिकाको ह्याट्रिक, ७९/८० मा पनि जिल्लामै उत्कृष्ट घोषित

बासुदेव न्यौपाने देउखुरी । स्वास्थ्य क्षेत्रमा गरेको कामको उत्कृष्टताको आधारमा दाङका १० वटा पालिका मध्ये राप्ती गाउँपालिका उत्कृष्ट घोषित भएको छ । राप्ती गाउँपालिका लगातार तेस्रो पटक जिल्लामा उत्कृष्ट भएको…

बाँकेको बाल सुधार गृहमा झडप हुँदा एक जनाको मृत्यु, ११ जना घाइते

बाँकेको एउटा बालसुधार गृ।हमा दुई पक्षबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ। डुडुवा गाउँपालिकामा रहेको जयन्दु बाल सुधार गृहमा गए राति झडप हुँदा एक जनाको मृत्यु भएको बाँकेका डीएसपी…

लुम्बिनीका मुख्यमन्त्रीसँग राउटेको मागः सरकारले हामीलाई दशैँ खर्च दिनुपर्‍यो

देउखुरी । फिरन्ते जीवन बिताइरहेका राउटे समुदायका प्रतिनिधिहरूले लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीसँग भेटघाट गरेका छन्। बिहीबार मुख्यमन्त्री कार्यालयमा आएका राउटे मुखियाका प्रतिनिधि विर्खेबहादुर शाहीको टोली र मुख्यमन्त्रीबीच भेटघाट भएको…

चोरीका मोबाइल बोकेर काठमाडौं उड्न लागेका ४ जना भारतीय नागरिक नेपालगञ्जबाट पक्राउ

नेपालगञ्ज– चोरीका मोबाइल बोकेर काठमाडौं उड्न लागेका व्यक्ति नेपालगञ्ज विमानस्थलबाट पक्राउ परेका छन्। अन्जादी ९ लाख रुपैयाँ मूल्य बराबरको चोरीका मोबाइलसहित नेपालगञ्ज विमानस्थल प्रहरीले ४ जना भारतीय नागरिकलाई पक्राउ गरेको…

आन्दोलनरत शिक्षक र सरकारबीच भएको वार्ता निष्कर्षविहीन

काठमाडौं– सरकार र आन्दोलनरत शिक्षकहरुबीच बिहीबार भएको वार्ता विना निष्कर्ष सकिएको छ। गृह मन्त्रालयमा भएको वार्तामा सकारात्मक छलफल भए पनि कुनै निष्कर्ष भने ननिस्किएको शिक्षक नेताहरुले जनाएका छन्। वार्तामा सरकारको…

आज अन्तर्राष्ट्रिय शान्ति दिवस, नेपालमा पनि मनाइँदै

आज (बिहीबार) विश्वभर अन्तर्राष्ट्रिय शान्ति दिवस मनाइँदैछ। संयुक्त राष्ट्र संघको महासभाले सन् १९८१ मा हरेक वर्ष सेप्टेम्बर २१ को दिनलाई विश्व शान्ति दिवसका रूपमा मनाउने निर्णय गरेको थियो। त्यसपछि हरेक…

राप्ती प्रेस मञ्चले दिप प्रज्वलन गरी संविधान दिवस मनायो

  देउखुरी। राप्ती प्रेस मञ्चले दिप प्रज्वलन गरी संविधान दिवस मनाएको छ । मञ्चले बुधवार राप्ती गाउँपालिका ५ प्रगतिनगर सिसहनियाँमा साँझ दिप प्रज्वलन गरि संविधान दिवस मनाएको हो । मञ्चका…

संविधान दिवसमा क्रिकेट प्रतियोगीता, ग्लोबल बैंक लमहीले जित्यो उपाधी

  देउखुरी । संविधान दिवसको अवसर पारेर देउखुरी बैंकर्सले आयोजना गरेको कर्पोरेट कप सुपर सिक्स क्रिकेट टुर्नामेन्टको उपाधी ग्लोबल आइएमई बैंकले हात पारेको छ । कर्णाली विकास बैंक संग भएको…

लुम्बिनी प्रदेश सरकारले मनायो संविधान दिवस

दशरथ घिमिरे दाङ- लुम्बिनी प्रदेशमा नवौँ संविधान दिवस मनाइएको छ। मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको आयोजनामा संविधान दिवस मनाइएको हो। २०७२ साल असोज ३ गते जारी भएको संविधानको उपलक्ष्यमा प्रदेश सरकारले…